• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

    घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

    सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न

    सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न

    थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?

    थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?

    एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार

    एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार

    माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल

    यी ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

    हरितालिका तीज आज मनाइँदै

    हरितालिका तीज आज मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक

by
२० अशोज २०८०,
0
चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। यही दशैंको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ। असोज २६ गते (आउँदो शुक्रवार) बाट प्रदर्शनमा आउने चलचित्रको आज अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो।

नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ। प्रेम, विछोड, उमंग, द्धन्द्ध सबै पक्षको समीश्रण ट्रेलरमा पाइन्छ । गीतसंगीत पक्षलाई पनि ट्रेलरमा विशेष स्पेश दिइएको छ।

‘परदेशी २’ गायनमा स्थापित प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्र भएका कारण ट्रेलरमा उनलाई नै बढी ‘स्क्रिन स्पेश’ दिइएको छ। अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा शिवाकोटीसँगै अभिनेताद्धय प्रशान्त तामाङ र दीलिप रायमाझीलाई पनि ट्रेलरमा देखाइएको छ। ‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यसपटक पनि सोही भूमिकामा छन्।

दशैंको परिवेशलाई समेत चलचित्रले झल्काउने ट्रेलरबाट बुझ्न सकिन्छ। राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी, वर्षा, प्रशान्त र दीलिपका साथमा नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ।

रमेश बिजीले चलचित्रको कथा एवं पटकथा लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको ‘परदेशी २’ तेस्रो चलचित्र हो।

चलचित्र उद्योग र दर्शक दुवैका लागि प्रतीक्षित मानिएको ‘परदेशी २’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

Previous Post

थोमस एल्वा एडिसन प्रयोगशालामाः एक प्रेरक प्रसङ्ग

Next Post

एसियाली खेलकुदमा भारतलाई पहिलो पटक १०० पदक

सम्बन्धित खबर

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने
समाचार

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

२९ भदौ २०८३,
सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न
समाचार

सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न

२९ भदौ २०८३,
थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?
समाचार

थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?

२९ भदौ २०८३,
एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार
समाचार

एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार

२९ भदौ २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
समाचार

यी ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

२९ भदौ २०८३,
हरितालिका तीज आज मनाइँदै
फिचर-ब्यानर

हरितालिका तीज आज मनाइँदै

२९ भदौ २०८३,
Load More
Next Post
एसियाली खेलकुदमा भारतलाई पहिलो पटक १०० पदक

एसियाली खेलकुदमा भारतलाई पहिलो पटक १०० पदक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In