• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    ‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जो ८० वर्षदेखि मस्तिष्कमा सुई लिएर बाँचिरहेकी छिन्

by
१८ अशोज २०८०,
0
जो ८० वर्षदेखि मस्तिष्कमा सुई लिएर बाँचिरहेकी छिन्

In Control Room Doctor and Radiologist Discuss Diagnosis while Watching Procedure and Monitors Showing Brain Scans Results, In the Background Patient Undergoes MRI or CT Scan Procedure.

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रूसको सुदूर पूर्वकी एक वृद्धा मस्तिष्कमा एक इञ्च लामो सुईसहित ८० वर्ष बाँचेको खुलेको छ। चिकित्सकले ‘सिटी स्क्यान’ गर्ने क्रममा ती महिलाको मस्तिष्कमा एक इञ्च लामो सुईको टुक्रा भेटिएको जनाएका छन्।

चिकित्सकले ती महिला आफ्ना आमाबाबुले गरेको असफल शिशु हत्याको शिकार भएको अनुमान गरेका छन् तर उनको स्वास्थ्य अवस्था बिग्रने डरले सुई हटाउने प्रयास नगरेको हुनसक्ने बताएका छन्।

उनका आमाबाबुले दोस्रो विश्वयुद्धको दौरान आफ्नो बच्चालाई मार्ने निर्णय गरेको हुन सक्छ, किनकि उनी ‘जन्मदेखि’ तीन सेन्टिमिटर लामो सुईको साथ बाँचिरहेकी थिइन्।

विश्व युद्धको समयमा यो विधि अक्सर अपराधको प्रमाण लुकाउन प्रयोग गर्ने गरिएको थियो। युद्धको समयमा सोभियत संघमा खाद्यान्नको अभाव व्याप्त थियो र धेरै मानिसहरू घोर गरिबीमा बाँचिरहेका थिए।

स्थानीय स्वास्थ्य विभागले भनेको छ, ‘सुई उनको बायाँ ‘पेरिएटल लोब’ ९मस्तिष्क० मा छिरेको थियो। तर यसले प्रभाव पारेन र बालिका बाँच्न सफल भइन्।’

उक्त बिरामीले चोटपटकका कारण कहिल्यै टाउको दुखेको गुनासो नगरेको र कुनै पनि खतरामा नरहेको बताइएको छ।

“पीडित वृद्धाको अवस्थालाई चिकित्सकले निगरानी गरिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ।

Previous Post

उपत्यकामा हुने कालोबजारी, अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

आर्थिक

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

२७ चैत्र २०८२,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

२७ चैत्र २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
अन्तर्राष्ट्रिय

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

२७ चैत्र २०८२,
या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर
आर्थिक

या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

२७ चैत्र २०८२,
बेनीमा ‘वडा पर्यटन परियोजना’
आर्थिक

बेनीमा ‘वडा पर्यटन परियोजना’

२७ चैत्र २०८२,
पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
आर्थिक

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

२७ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In