• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरे : ‘प्रचण्ड’

by
२३ कार्तिक २०७९,
0
ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरे : ‘प्रचण्ड’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरेको बताएका छन्। उनले लामो बलिदानी पश्चात् स्थापित गणतन्त्र र संघीयतामाथि अपराध गरेको बताए ।

कालिकोटको रास्कोटमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई सहि मार्गमा अघि बढाउलान् भनेर प्रधानमन्त्री बनाइएको तर उनी शासक निस्किएको बताए । ‘हामीले अघि सारेको प्रधानमन्त्रीले आर्जन गरेको उपलब्धिलाई अपहरण गर्ने काम गरे ।

ओलीको अहंकारी निर्णयविरुद्ध नै गठबन्धन बनेको हो,’प्रचण्डले भने,‘ संविधानको रक्षा, महिलाको हक अधिकारको रक्षाको लागि यो गठबन्धनलाई जिताउनुहोस्।’ प्रचण्डले देशलाई उल्ट्याउन चाहनेहरूको अर्को गठबन्धन बनेको भन्दै त्यसको विपक्षमा जनता उभिन आग्रह गरे ।

उनले भने,‘ उनीहरुले यो देशलाई निरंकुशतातर्फ धकेल्दै छन् । दुई तिहाइको सरकारलाई असंवैधानिक काम गरेर देशलाई अस्थिरतातर्फ लैजाने काम गरेकाले पुनः भोट दिनुप¥यो भनेर जनतामाझ गइरहेका छन् ।’ प्रचण्डले ओलीलाई क्षमायाचनासहित माफी मागेर जनताको बीचमा जानुपर्ने बताए । ‘उल्टै विघटन गरेको पनि ठिकै गरेको हो भन्दै प्रचार गरेर हिँडिरहेका छन्,’ उनले भने ।

Previous Post

ओनसरीको घोषणापत्रमा अण्डरपासदेखि सुरुङमार्ग योजना

Next Post

निर्वाचनमा गठबन्धनको बहुमत आउने गगन थापाको दाबी

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
फिचर-ब्यानर

७ चैत्र २०८२,
दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
फिचर-ब्यानर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

७ चैत्र २०८२,
बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु
फिचर-ब्यानर

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

७ चैत्र २०८२,
धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद
समाचार

धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

७ चैत्र २०८२,
आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै
खेलमैदान

आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

७ चैत्र २०८२,
पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै
समाचार

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

७ चैत्र २०८२,
Load More
Next Post
निर्वाचनमा गठबन्धनको बहुमत आउने गगन थापाको दाबी

निर्वाचनमा गठबन्धनको बहुमत आउने गगन थापाको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In