• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डीभी परेर पनि पाएनन् ५४३ नेपालीले अमेरिकी भिसा, किन त ?

by
१५ अशोज २०८०,
0
डीभी परेर पनि पाएनन् ५४३ नेपालीले अमेरिकी भिसा, किन त ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डीभी चिठ्ठा परेर पनि ५ सय ४३ जना नेपालीले अमेरिकाको भिसा नपाएको तथ्य सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार सन् २०२३ का लागि तीन हजार आठसय आठ नेपालीलाई डीभी परेपनि तीन हजार दुईसय ६५ ले मात्र अमेरिकाको भिसा पाएका हुन् । बा“की ५ सय ४३ जनाले भिसा पाएनन् ।

सन् २०२३ को डीभी लट्री पर्नेको भिसा २०२३ को सेप्टेम्बर ३० सम्म जारी हुन्छ । तर, यो वर्ष भने सेप्टेम्बर ७ देखि नै भिसा जारी गर्न बन्द गरिएको थियो । सामान्यतः अक्टोबरदेखि नै भिसा दिने सुरू गर्नुपर्नेमा २०२३ को अक्टोबर र नोभेम्बरमा कसैलाई पनि भिसा जारी गरिएको थिएन । डिसेम्बरदेखि भिसा जारी गर्न सुरू गरिएकोमा अगस्टसम्म मात्र भिसा दिइएको थियो ।

सन् २०२४ का लागि तीन हजार आठसय ६३ नेपालीले डीभी लट्री जितेका छन् उनीहरूलाई अक्टोबरदेखि अमेरिकाले भिसा दिन थाल्छ । यीमध्ये कतिले भिसा पाउने हुन् भनने अहिले थाहा हु“दैन । अमेरिकाले हरेक वर्ष अक्टोबरको पहिलो सातादेखि एक महिनाको अवधि दिएर निश्चित देशका लागि डिभी लट्री खोल्दै आएको छ । नेपाल पनि डीभी लट्री भर्न पाउ“ने देशको सूचीमा छ । यो लक्की ड्रमा सहभागी भएर हरेक वर्ष हजारौंको संख्यामा भाग्यमानी नेपालीहरू अमेरिका आइरहेका छन् ।

पछिल्लो सात वर्षको तथ्याङक हेर्दा सन् २०१८ मा चारहजार ९७, २०१९ मा तीन हजार छ सय ३३, २०२० मा तीन हजार छ सय ९६, २०२१ मा तीन हजार आठसय एक, २०२२ मा तीन हजार आठसय दुई, २०२३ मा तीन हजार आठसय आठ र २०२४ मा तीन हजार आठ सय ६३ नेपालीलाई डीभी परेको देखिन्छ । तीमध्ये सबैले अमेरिकाको भिसा पाउँदैनन् । कतिपयले दाबी गरेअनुसारको कागजातको अभावमा भिसा पाउ“दैनन् भने कतिपय सात प्रतिशत कोटाको कारण भिसा पाउँदैनन् ।

Previous Post

बजार अनुगमनमा ९८ प्रतिशत व्यावसायिक फर्ममा भेटियो कैफियत

Next Post

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In