१. मानिसको महानता उसको चरित्रबाट नापिन्छ न कि पोषाकबाट ।
२. त्यो अन्धो होइन जो देख्न सक्दैन, बरु त्यो हो जो देखेर पनि आफ्ना दोषमाथि पर्दा हाल्ने प्रयास गर्दछ ।
३. अध्यात्मका लागि पहिलो आवश्यक वस्तु हो निर्भयता ।
४. यदि एक मनुष्यको आध्यात्मिक उन्नति हुन्छ तब ऊसको संसारको पनि उन्नति हुन्छ ।
५. गम्भीर परिस्थिति नै महापुरुषको विद्यालय हो ।
६. पुरुषार्थ परिस्थितिलाई आफ्नो अनुकूल बनाउनुमा छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













