के सर्पको खुट्टा हुन्छन् ? प्रायः सर्पको खुट्टा देख्न सकिँदैन । हाम्रो समाजमा एउटा प्रचलित कथन छ— सर्पको खुट्टा देख्ने मानिस भाग्यमानी हुन्छ । सर्प घस्रेर हिँड्छ भन्ने त हामीलाई थाहै छ तर सर्पको बाह्य काँचुली (छाला) भित्र खुट्टा हुन्छन्, जुन सजिलै देख्न सकिँदैन । वास्तवमा सर्पको शरीरमा ३०० वटा खुट्टाहरु हुन्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













