• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आज कहाँ-कहाँ हुनेछ वर्षा ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीन र फिलिपिन्स फेरि आमनेसामने, जानाजानी समस्या सिर्जना नगर्न चेतावनी

by
११ अशोज २०८०,
0
चीन र फिलिपिन्स फेरि आमनेसामने, जानाजानी समस्या सिर्जना नगर्न चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । यस पटक यो विषय फ्लोटिंग ब्यारियरसँग सम्बन्धित छ । सेप्टेम्बर २६ मा, फिलिपिन्स कोस्ट गार्डले दक्षिण चीन सागरको स्कारबोरो शोल क्षेत्रमा चीनले लगाएको फ्लोटिंग ब्यारियर हटाएपछि चीनले फिलिपिन्सलाई जानाजानी समस्या सिर्जना नगर्न चेतावनी दिएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने( चीनको सार्वभौमसत्ता, सामुद्रिक अधिकार र ह्वाङयान दाओ ९स्कारबोरो शोलको चिनियाँ नाम० मा हितको रक्षा गर्ने दृढ संकल्प अटल छ । हामी फिलिपिन्सलाई उत्तेजक कार्यहरू नगर्न वा समस्या सिर्जना नगर्न अपील गर्दछौं। टापु र यसको वरपरको क्षेत्र चीनको हो ।’

चीनको चेतावनीमा फिलिपिन्सका राष्ट्रिय सुरक्षा सल्लाहकार एडुआर्डो आनोले तैरिरहेको अवरोध हटाउने काम फिलिपिन्सको अधिकार क्षेत्रभित्र पर्ने बताएका छन् । सन् १९८२ मा समुद्रको कानूनसम्बन्धी संयुक्त राष्ट्र संघको महासन्धि अनुसार सबै देशलाई करिब २०० समुद्री तट विस्तार गर्ने अधिकार छ ।

स्कारबोरो शोल क्षेत्र फिलिपिन्सको मुख्य टापु लुजोनबाट २४० किलोमिटर पश्चिममा अवस्थित छ । जबकि यसको दूरी चीनको मुख्य प्रान्त हाइनानबाट करिब ९०० किलोमिटर रहेको छ ।

बेइजिङले दक्षिण चीन सागरमा फिलिपिन्सको माछा मार्ने जहाजलाई रोक्न स्कार्बोरो शोल क्षेत्रमा तैरिरहेको अवरोधहरू स्थापना गरेको थियो । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार चीनले फिलिपिन्सबाट करिब २०० किलोमिटर टाढा रहेको स्कारबोरो शोलमा लगुनको प्रवेशद्वारमा ३०० मिटर लामो ब्यारियर जडान गरेको थियो। फिलिपिन्सले यो अवरोध तोडेको छ ।

चीन र फिलिपिन्सबीच सन् २०१२ देखि स्कारबोरो शोललाई लिएर विवाद छ । दुवैले दाबी गरे पनि हाल यो बेइजिङको नियन्त्रणमा छ ।

दक्षिण चीन सागरमा फिलिपिन्स र चीनबीच यसअघि पनि यस प्रकारको द्वन्द्व धेरै पटक भइसकेको छ ।

Previous Post

एशियन गेम्समा चीनकै बर्चश्व, कुन देशले कति पदक जिते ?

Next Post

सामान्य ज्ञान पढौँ र जानौँ

सम्बन्धित खबर

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
फिचर-ब्यानर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
फिचर-ब्यानर

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

९ असार २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

९ असार २०८३,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञान पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In