• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एशियन गेम्समा चीनकै बर्चश्व, कुन देशले कति पदक जिते ?

by
११ अशोज २०८०,
0
एशियन गेम्समा चीनकै बर्चश्व, कुन देशले कति पदक जिते ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । १९औँ एशियन गेम्स अन्तर्गत बुधबारसम्म ४९४ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ७६ स्वर्ण ४३ रजत र २१ कास्यसहित १४० पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै दक्षिण कोरिया १९ स्वर्ण, १८ रजत, ३३ कास्यसहित ७० पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान १५ स्वर्ण, २७ रजत र २४ कास्यका साथ ६६ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान ६ स्वर्ण, १० रजत र १२ कास्यसहित २८ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यस्तै थाइल्याण्ड ६ स्वर्ण, ३ रजत र ९ कश्यसहित कुल १७ पदकसहित पाँचौं स्थानमा छ भने हङकङ पाँच स्वर्ण, ८ रजत र १० कास्य सहित कुल २७ पदक प्राप्त गर्दै छैटौं स्थानमा रहेको छ ।

यसैगरी भारत ५ स्वर्ण, ७ रजत र १० कास्यसहित २२ पदकका साथ सातौं स्थानमा छ । इन्डोनेसिया तीन स्वर्ण, २ रजत र ७ कास्यसहित १२ पदकका साथ आठौँ, सिंगापुर र चाइनिज ताइपेई र दुई स्वर्ण, तीन रजत र ४ कास्यसहित ९ पदक प्राप्त गर्दै नवौं तथा इरान एक स्वर्ण, ५ कास्य र ९ कास्य पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २९ मुलुकले पदक प्राप्त गरेका छन् ।

नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलबाट नेपालले हालसम्म पदक प्राप्त गर्न सकेको छैन ।

Previous Post

असोज २१ बाट सञ्चालनमा आउने सहुलियत पसलमा केमा कति छुट ?

Next Post

चीन र फिलिपिन्स फेरि आमनेसामने, जानाजानी समस्या सिर्जना नगर्न चेतावनी

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
जीवन शैली

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

२० चैत्र २०८२,
खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !
फिचर-ब्यानर

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

२० चैत्र २०८२,
थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
आवाज

थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

२० चैत्र २०८२,
Load More
Next Post
चीन र फिलिपिन्स फेरि आमनेसामने, जानाजानी समस्या सिर्जना नगर्न चेतावनी

चीन र फिलिपिन्स फेरि आमनेसामने, जानाजानी समस्या सिर्जना नगर्न चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In