• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

    इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कार्बन उत्सर्जनलाई लिएर विकसित देशको दोहोरोपन, कोप–२८ मा समाधान निस्कने आश

by
१० अशोज २०८०,
0
कार्बन उत्सर्जनलाई लिएर विकसित देशको दोहोरोपन, कोप–२८ मा समाधान निस्कने आश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जलवायु परिवर्तन नियन्त्रण गर्न क्लाइमेट फाइनान्स अर्थात् जलवायु वित्त जरुरी छ। किनकि कार्बन उत्सर्जन कम गर्न ठूलो परिमाणमा लगानीको आवश्यकता हुन्छ। बिनालगानी ऊर्जा संक्रमण र अनुकूलनका लागि जलवायु वित्त महत्वपूर्ण छ।

ऊर्जा संक्रमण (इनर्जी ट्रान्जिसन) मा तीव्रता ल्याउन र जलवायु परिवर्तनसँग जुझ्न केही समयअघि भारतको राजधानी दिल्लीमा जी–२० देशका नेताले सन् २०३० सम्म वैश्विक अक्षय ऊर्जा उत्पादन क्षमतलाई तीन गुणा गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसैगरी अमेरिकामा भएको संयुक्त राष्ट्रसंघ महासभा र न्युयोर्क जलवायु सप्ताहको अवसरमा वैश्विक नवीकरण गठबन्धन (जिआरए) ले दुई सयभन्दा बढी संगठनका तर्फबाट खुलापत्र प्रकाशित गर्दै कोप–२८ मा २०३० सम्म अक्षय ऊर्जा क्षमता तीन गुणा गर्न आह्वान गरेको छ। यसमा अक्षय ऊर्जा कम्तीमा ११ हजार गिगावाटसम्म गर्ने लक्ष्य तोकिएको भनिएको छ।

जलवायु परिवर्तनको समर्थन गर्न थप किफायती वित्तीय आवश्यकता नै यो विवादको मुख्य बिन्दु हो। जलवायु संकट दिनप्रतिदिन बढ्दै जाँदा यसबाट बच्नका लागि प्रदूषणकारी तत्व उत्सर्जन कम गर्न हाल उठाइएका कदमको गति सुस्त छ। यस्तो अवस्थामा आगामी नोभेम्बर ३० तारिखदेखि डिसेम्बर १२ सम्म दुबईमा हुने २८औँ राष्ट्र संघीय जलवायु परिवर्तन शिखर सम्मेलन ९कोप–२८० मा ऊर्जा र आर्थिक मुद्दामा छलफल हुन्छ या हुँदैन भन्ने कुरा महत्वपूर्ण हुनेछ।

सन् २००९ मा जलवायु वित्त (अर्थ) लाई लिएर एउटा संकल्प गरिएको थियो। जसअनुसार २०२० सम्म विकासोन्मुख देशलाई १ खर्ब डलर प्रतिवर्ष आर्थिक सहायता उपलब्ध गराउनुपर्ने थियो। तर यो प्रतिबद्धता कहिल्यै पूरा भएन। र यसको अवधि २०२५ मा समाप्त पनि हुँदैछ।

अक्सफेमको आकलनअनुसार २०२० मा विकासोन्मुख देशलाई जलवायु वित्तको नाममा दिइएको राशि २१ देखि ८३ अर्ब डलरको बीचमा थियो। पेरिस सम्झौताअनुसार जलवायुसम्बन्धी लक्ष्य हासिल गर्न विकासोन्मुख देशलाई प्रतिवर्ष १ खर्ब डलर निकै कम हो।

वित्तीय आवश्यकतालाई लिएर युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेन्ट चेन्ज (युएनएफसिसिसी) को विश्लेषणअनुसार विकासोन्मुख देशलाई आफ्नो राष्ट्रिय निर्धारित योगदानको आधाभन्दा पनि कम हिस्सालाई पूरा गर्न २०३० सम्म कम्तीमा ६० खर्ब डलर आवश्यक पर्छ। युएनएफसिसिसीमा वैश्विक उत्तरी क्षेत्रका पाँच सदस्य देश अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान र बेलायतले वैश्विक दक्षिणी देशलाई जलवायु सहायता उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन्। अन्य देशले यसबारे कुरै उठाउन चाहँदैनन्। जलवायुसम्बन्धी विशेष अमेरिकी दूत जोन केरीले अमेरिकाले हानि र क्षतिको नाममा कत्ति पनि आर्थिक सहायता नगर्ने चेतावनी दिनुभएको छ।

जलवायु वित्तसम्बन्धी परियोजनाको माध्यमबाट संयुक्त राष्ट्र संघ विकासोन्मुख देशलाई हरित जलवायु कोष (जिसिएफ), वैश्विक पर्यावरण कोष सुविधा (जिइएफ) र एडप्टेसन फन्ड अर्थात् अनुकूलन निधि (एएफ) मार्फत जलवायु वित्त (सीधै वा मान्यताप्राप्त संस्थाको माध्यमबाट) सम्म पुग्न सहायता गर्नमा केन्द्रित छ।

Previous Post

सिरियामा सरकार समर्थित लडाकू समूह र कुर्द नेतृत्वको सेनाबीच पुनः झडप

Next Post

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

सम्बन्धित खबर

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च
अन्तर्राष्ट्रिय

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

२४ भदौ २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

२४ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ २०८३,
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
Load More
Next Post
पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In