• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

by
२२ कार्तिक २०७९,
0
‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा-दोदा नदीको बाढीबाट वर्षेनी प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन्।

बाढी प्रभावित परिवारले वनहरा-दोदा नदी बाढी पीडित सङ्घर्ष समिति गठन गरेर नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका छन्।

कबुलियतनामा हस्ताक्षर गरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा चासो दिने उम्मेदवारलाई मतदान गर्ने सोच यस क्षेत्रका बासिन्दाको रहेको छ।

“विगतमा मौखिक प्रतिबद्धता जित्ने, हार्ने सबै उम्मेदवारले गरे”, बाढी प्रभावित परिवारका लक्ष्मण रानाले भने, “चुनावपछि कोही फर्केनन्, त्यसैले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारलाई कार्यप्रति जिम्मेवार बनाउन कबुलियतनामा तयार गरी हस्ताक्षर गराउने कार्यमा लागेका छौँ।” अहिलेसम्म विभिन्न पार्टीका कार्यकर्ता मत माग्नका लागि घरदैलोमा पुगे पनि उम्मेदवार नपुगेको उनको भनाइ छ।

“उम्मेदवार कबुलियतनामा प्रति सकारात्मक भइ हस्ताक्षर गरेमा मात्रै मत हाल्नका लागि जान्छौँ”, सेन रानाले थपे, “उम्मेदवारले यसप्रति उदासिनता देखाए मत हाल्दैनौँ।”

बाढी प्रभावित क्षेत्रलाई बाढीजन्य विपद् सङ्कट क्षेत्र मन्त्रिपरिषद्बाट घोषणा गराउनका लागि उम्मेदवारका लागि तयार गरिएको कबुलियतनामामा उल्लेख गरिएको छ।

“वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन विना वनहरा दोदा नदीमा बालुवा उठाउने कार्य बाढी प्रभावित समुदायको सहमतिमा मात्रै गर्न पाउने व्यवस्था लागू गर्न कबुलियतनामामा उल्लेख गरेका छौँ”, सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मङ्गल चौधरीले भने, “निर्वाचनका बेला मत माग्नका लागि आए झै हरेक छ महिनामा विजयी हुने र नहुने उम्मेदवारले जनताका आवश्यकता, गुनासो र समस्या सुन्नका लागि बाढी प्रभावितको बस्तीमा पुग्नुपर्ने छ।”

उनका अनुसार उम्मेदवारले बजेट विनियोजन गर्दा सङ्कटा सन्न आवश्यकताको आधारमा गरिनुपर्ने छ। युवा स्वरोजगारका लागि रहेक समुदायमा कम्तीमा पाँच जनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनका लागि बैंकसँग समन्वय गरी कर्जा उपलब्ध गराउन प्रतिबद्धता गर्नुपर्नेछ। अति विपन्न गरिब थारु समुदायका बेरोजगार युवालाई रोजगारको ग्यारेण्टी गर्नका लागि सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेछ। कबुलियतनामा उल्लेख गरिएका कुरा अक्षरसः पालना गर्ने उम्मेदवारले यसपटकको निर्वाचनमा मत पाउने चौधरीको भनाइ रहेको छ।

Previous Post

आचारसंहिताको पटक पटक उल्लंघनपछि रवि लामिछानेमाथि कारबाहीको तयारी

Next Post

मधेस बनाउने दाबी गर्नेले आफ्नो क्षेत्र पनि बनाएनन्

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

३२ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३२ असार २०८३,
विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति
आर्थिक

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

३२ असार २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३२ असार २०८३,
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
आवाज

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

३२ असार २०८३,
Load More
Next Post
मधेस बनाउने दाबी गर्नेले आफ्नो क्षेत्र पनि बनाएनन्

मधेस बनाउने दाबी गर्नेले आफ्नो क्षेत्र पनि बनाएनन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In