• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अजरबैजानद्वारा काराबाखमा कारबाही सुरु, आत्मसमर्पण गर्न आग्रह

by
३ अशोज २०८०,
0
अजरबैजानद्वारा काराबाखमा कारबाही सुरु, आत्मसमर्पण गर्न आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाकु । अजरबैजानले नागोर्नो–काराबाख क्षेत्रबाट अलग्गिएको नागोर्नो–काराबाख क्षेत्रविरुद्ध मङ्गलबार एक अभियान सुरु गरेको छ र अर्मेनियाली पृथकतावादीहरूको आत्मसमर्पणको माग गर्दै यो ‘अन्त्यसम्म जारी रहने’ चेतावनी दिएको छ ।

पृथकतावादीहरूले अजरबैजानले तोपखाना, लडाकू विमान र आक्रमण ड्रोनको प्रयोग गरिरहेको बताएका छन् भने अर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानले यसलाई ‘स्थलगत आक्रमण’ भनेका छन्। अर्मेनियाले अजरबैजानले विवादित अर्मेनियाली बाहुल्य क्षेत्रमा सेना परिचालन गरेको आरोप लगाएसँगै पछिल्लो समय नयाँ युद्धको डर बढ्दै गएको छ ।

पृथकतावादीहरूको गढ स्टेपानाकेर्टमा शहरमा विस्फोटको आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन् । त्यसको केही घण्टापछि एएफपीका ती पत्रकारले भने, “गोलाबारी जारी छ ।”

अजरबैजानको रक्षा मन्त्रालयले अग्रपङ्क्तिमा र नागोर्नो–काराबाख क्षेत्रको भित्रसम्म लक्षित गरी कारबाही भइरहेको जनाएको छ । रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्षेत्रमा आतङ्कवाद विरोधी स्थानीय स्तरका कदमहरू चालिएका छन् ।”

अर्मेनियाली पृथकतावादीहरूले अजरबैजानका सेनाले काराबाखमा ‘अघि बढ्न खोजेको’ आरोप लगाउँदै पाँच जना सर्वसाधारणको मृत्यु हुनुका साथै ८० जना घाइते भएको बताएका छन् । काराबाखस्थित अर्मेनियाली पृथकतावादी सेनाले सामाजिक सञ्जालमा भनेको छ, “सम्पर्कको सम्पूर्ण लाइनमा लडाइँ जारी छ ।”

अजरबैजानका अनुसार शुशा शहरमा एक जना निर्माण मजदुरको छर्रा लागेर मृत्यु भएको छ । राष्ट्रपतिले काराबाख पृथकतावादीहरूलाई हतियार त्याग्न राख्न आग्रह गर्दै र येवलाख शहरमा वार्ताको प्रस्ताव गरेका छन् । “अवैध अर्मेनियाली सशस्त्र बलले सेतो झण्डा फहराउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ । अन्यथा, आतङ्कवाद विरोधी कदमहरू अन्त्यसम्म जारी रहनेछन् ।

Previous Post

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

Next Post

मनास्लु आरोहणमा सर्वाधिक आरोही

सम्बन्धित खबर

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
आर्थिक

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

२ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

२ जेष्ठ २०८३,
प्रकृतिको आराधनासँगै उभौली समापन
आर्थिक

प्रकृतिको आराधनासँगै उभौली समापन

२ जेष्ठ २०८३,
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
ज्येष्ठ नागरिकलाई झुल वितरण
आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
Load More
Next Post
मनास्लु आरोहणमा सर्वाधिक आरोही

मनास्लु आरोहणमा सर्वाधिक आरोही

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In