• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायती प्रधानमन्त्रीले लगाए अमेरिकन कुकुर माथी प्रतिबन्ध

by
३० भदौ २०८०,
0
बेलायती प्रधानमन्त्रीले लगाए अमेरिकन कुकुर माथी प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘अमेरिकन एक्सएल बुली’ भनेर चिनिने कुकुरको खतरनाक नस्लमाथि प्रतिबन्ध लगाउने बताएका छन् । यस जातका कुकुरहरूले हालै धेरैजनालाई आक्रमणहरू गरेको थियो । यसै साता स्टाफोर्ड शायरमा एक व्यक्तिको मृत्यु हुनुको कारण पनि यही प्रजातिको कुकुर भएको मानिन्छ ।

प्रधानमन्त्री सुनकले भिडियो सन्देश जारी गरेर अमेरिकन कुकुर माथी प्रतिबन्ध लगाएका हुन् । जसमा उनले कुकुरको आक्रमणको त्रासलाई सेयर गरेका छन् । उनले अमेरिकी एक्सएल बुली कुकुरको प्रजातिलाई परिभाषित र प्रतिबन्धित गर्न तत्काल काम गर्न आदेश दिएका छन्।

गत हप्ता बर्मिङ्घममा एउटै जातको कुकुरको आक्रमणबाट ११ वर्षीया बालिका गम्भीर घाइते भएपछि यो विषय चर्चामा आएको थियो । ‘अमेरिकी एक्सएल बुली कुकुर हाम्रो समुदाय, विशेष गरी हाम्रा बच्चाहरूको लागि खतरा हो,’ सुनकले डाउनिङ स्ट्रिटमा रेकर्ड गरिएको सन्देशमा भने।

‘आज मैले मन्त्रीहरूलाई यी आक्रमणहरू पछाडि कुकुरको नस्ल परिभाषित गर्न र त्यसपछि गैरकानूनी बनाउन प्रहरी र विशेषज्ञहरूलाई एकसाथ ल्याउने जिम्मेवारी दिएको छु,’ प्रधानमन्त्री सुनकले भने।

‘यो हालको कानूनमा परिभाषित नस्ल होइन, त्यसैले यो महत्त्वपूर्ण कदम चाँडै हुनुपर्छ। यसपछि हामी खतरनाक कुकुर ऐन अन्तर्गत यो नस्ललाई प्रतिबन्ध गर्नेछौं र नयाँ कानूनहरू वर्षको अन्त्यसम्म लागू हुनेछन्’, उनले भने ।

Previous Post

बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिँदै

Next Post

‘एयर होस्टेज’ बन्न चाहन्थिन् तर…

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
‘एयर होस्टेज’ बन्न चाहन्थिन् तर…

‘एयर होस्टेज’ बन्न चाहन्थिन् तर...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In