• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुन तस्करीका योजनाकार चिनियाँ नागरिकको बयानः पैसा कमाउनकै लागि नेपाल आएँ

by
३० भदौ २०८०,
0
सुन तस्करीका योजनाकार चिनियाँ नागरिकको बयानः पैसा कमाउनकै लागि नेपाल आएँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ परेका मध्येमा मुख्य योजनाकार भनिएका ‘एलेक्स’ भनेर चिनिने चिनियाँ नागरिक याओ पुचेङ्गले आफू सुनको कारोबार गरी पैसा कमाउनकै लागि नेपाल आएको पनि प्रहरीसँगको बयानमा खुलासा गरेका छन् ।

उनले विभिन्न नामका कम्पनी दर्ता गरेर हङकङबाट ब्रेक प्याड, सेभर, स्मार्ट वाच, इलेक्ट्रोनिक्स मेसिनहरुलगायतमा नेपालमा सुन तस्करी गर्ने गरेको पनि खुलाएका छन् ।’

लामो समयदेखि सुन तस्करीमा संलग्न रहँदै आएका ३६ वर्षीय पुचेङ्ग सन् २०१९ सेप्टेम्बर २० तारिखमा नै ४ किलो ९८ ग्राम सुनसहित भारतको दिल्ली एयरपोर्टमा पक्राउ परेका थिए । अदालतमा ५ लाख भारतीय रुपैयाँ धरौटी तिरेर छुटेका उनको राहदानी भने फिर्ता पाएका थिएनन् । त्यसपछि उनले पैसा तिरेर भारतबाटै नेपाली राहदानी प्राप्त गरेका थिए ।

यस्तो छ उनले प्रहरीका दिएको बयानः

‘म भारतमा हुँदा नै मैले नेपाली राहदानी प्राप्त गरेको थिएँ । सन् २०२० जुन महिनामा दिल्लीस्थित चाइनिज रेस्टुरेन्टमा भएको भेटघाटमा ली वेन सुङ पहिलो पटक काठमाडौँ आउँदासँगै बसेका लाओ हु भन्ने हु होईछ्याङ नाम गरेका चिनियाँ नागरिकले ‘तपाईंलाई आवश्यक परेको छ भने मैले नेपाली नागरिकता र पासपोर्ट तपाईँको नाममा बनाइदिन सक्छु भनेका थिए ।

पछि मैले हु होईछ्याङलाई ‘हुन्छ मलाई नागरिकता र पासपोर्ट’ बनाइदिनु पर्‍यो त्यसको लागि कति पैसा लाग्छ भनेकोमा उनले २ लाख ५० हजार भारतीय रुपैयाँ चाहिन्छ भने पछि मैले उनलाई उक्त रकम दिएको थिएँ । मेरो नामको नेपाली नागरिकता प्रमाण पत्र र पासपोर्ट बनाउन उनले मेरो फोटो मोबाइल फोनबाट खिचेर लगेका थिए ।

सन २०२१ अक्टोबर महिनाको अन्तिमतिर दिल्ली गुडगाँउ आएर मलाई होटलमा भेटेर मेरो फोटो टाँसिएको तेन्जिङ सोनम तामाङको नाममा मिति ५ अक्टोबर २०२१ मा जारी भएको नेपाली राहदानी नं। १२४२६०४२ भएको मेसिन रिडेवल नेपाली पासपोर्ट बनाई ल्याएर दिएका हुन् । उनले नेपाली नागरिकता प्रमाण पत्र भने मलाई दिएनन् । उनले उक्त नेपाली राहदानी काठमाडौँ बौद्ध तिर बस्ने जिम्मी भन्ने कर्मा शेर्पाको सहयोगमा बताएको हो । तर के कहाँबाट बनाएको हो मलाई थाहा छैन । पछि दिल्लीमा एक होटलमा खाना खाने क्रममा हु होईछ्याङले शेर्पालाई चिनाएका थिए ।

पछि म नेपाल आए पछि शेर्पालाई वाल्दो क्यासिनोमा समेत भेटेको थिएँ । नेपाली राहदानी बाहेक भारतमा बस्दा मेरो एलेक्स नाममा सन २०२२ अप्रिलरमे महिनामा भारतीय आधार कार्ड बनाएको थिएँ । उक्त आधार कार्ड प्रयोग गरी नेपाल छिर्दा नेपालगंजमा प्लेनको टिकट काट्न प्रयोग गरेको थिए ।

उक्त आधार कार्ड नेपालमा प्रयोग नहुने हुँदा मलाई खासै मतलब भएन । कता हरायो मलाई थाहै भएन । उक्त आधार कार्डको नं. समेत मलाई याद छैन । मेरो फोटो टाँसिएको नेपाली राहदानी भारत गुडगाँउमा कोठा सर्ने क्रममा हराएको हो । उक्त पासपोर्ट म नेपाल आउने बेलामा धेरै खोजेँ तर भेटिन । उक्त राहदानी मैले नेपालमा ल्याएको छैन र कतै प्रयोग समेत गरेको छैन ।’

‘सुरुमा नेपालमा आई काठमाडौँको बौद्धमा रहेको सिचवान होटेलमा बसी पछि चप्पल कारखानामा भारत मणिपुरबाट केटी झिकाई घर भाडा लिई निजहरू सँग सँगै बस्ने गरेकोमा २०२३ जुन महिनाको पहिलो हप्तामा धुम्बाराही स्थित ग्रीन हिल सिटीमा घर भाडामा लिई म र ली वेन सुङसँगै बस्ने गरेकोमा सुन भएको ब्रेक प्याड समातिए पछि मैले उक्त घर पनि छाडी काठमाण्डौका विभिन्न होटलहरुमा लुकी छिपी बसी भागी भागी हिँड्ने क्रममा काठमाडौँ नयाँ बजारबाट पक्राउ परेको हुँ ।

काठमाडौँमा बसी विभिन्न नाम थर भएका नेपाली नागरिकहरूको नाममा पक्राउ परेका प्रतिवादीहरू समेत भई विभिन्न नामका रेडी ट्रेड प्रा.लि. लगायतका कम्पनी दर्ता गरी हङकङबाट ब्रेक प्याड, सेभर, स्मार्ट वाच (घडी), इलेकट्रोनिक्स मेसिनहरू लगायतका मालवस्तुमा सुन लुकाई नेपालमा अवैध पैठारी गरी सुनको अवैध कारोबार गर्ने गरेको थिए ।’

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या, एक जना सुरक्षा गार्ड

सम्बन्धित खबर

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
अन्तर्राष्ट्रिय

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

१३ साउन २०८३,
जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
फिचर-ब्यानर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

१३ साउन २०८३,
सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
समाचार

सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

१३ साउन २०८३,
Load More
Next Post
काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या, एक जना सुरक्षा गार्ड

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या, एक जना सुरक्षा गार्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In