• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता

    जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता

    जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

    जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    अमेरिकासँग सहमति असम्भव : इरान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हतियार बनाउने काममा नेपाल अब्बल थियो

by
२९ भदौ २०८०,
0
हतियार बनाउने काममा नेपाल अब्बल थियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. बडा महाराज पृथ्वी नारायण शाह ले बनारस बाट ३ जना मुसलमान हरु आँफैले गोर्खा ल्याइ तिनै जना लाई अजिटन एड्जुटेन्ट को सैनिक पद दियर हतियार र बारुद बनाउने कारखाना खोले।

उस बखतको अजिटन को पद हालको जमदार सरह हो। तर काम गर्ने सक्ती हाल को कप्तान को सरह थियो। भेखा सिंह, मोहम्मद ताकी र सेख जरवार थिय ति ३ जना मुसलमानहरु।

२. राज कुमार बहादुर शाह ले फ्रान्सका ‘मसे दिल पेसी’ लाई सर्दार को मान दियर हतियार र गोली बनाउने काम लगाए। त्यस पछी पनि उनले फ्रान्स बाट कालिगढ ल्यायर तोप, बन्दुक बनाउन लगाए। मलाई लाग्छ, गोर्खा शाह बन्श मा राजाकुमार बहादुर शाह कै पालामा नै होला लडाईंका लागि तोप बनाइयका पनि। त्यस भन्दा अगाडि बिदेसीसँगका युद्धमा खोसेका तोपहरु थिय।

वास्तव मा बहादुर शाह नै नेपाली सेनामा हात हतियार ले सुसज्जित गर्ने पहिलो नायक थिय। उनले प्युठान नेपाल मा गाभे पछी त त्याहा नेपाल कै सबै भन्दा ठुलो हतियार कार्खाना स्थापना गरेका थिय।

३। बि स १८९० मा जनरल भिम सेन थापाले बालुजुमा बन्दुक कारखाना, स्वोयम्भुमा बारुद कारखाना , अनी चागल र ठिमी मा गट्ठा घर निर्माण गराए ।

४. प्रधान मन्त्री जँग बहादुर राणा ले पनि धेरै हतियार कारखाना स्थापना गरे। काठमाडौं को टुडिखेल मुनी को जंगी मेग्जिन, नक्खु जंगी मेगजिन, ठिमी, चोभार , पुलचोक आदिमा समेत् कारखाना खोले। अन्तिम नेपाल भोट युद्धमा नेपालले धेरै तोप बनायको थियो, जंग बहादुरको आदेसमा।

५. प्रधान मन्त्री वीर सम्सेर राणाको पालामा उनको छोरा जनरल गेहेन्द्र सम्सेर ले नै हालको जमल मा नै ठुलो हतियार कारखाना खोली युरोपमा समेत नबनेका हतियार बनाय।

६. प्युठान को हतियार कारखाना यो बहादुर शाह को पालामा स्थापित थियो। जनरल भिम सेन थापाको पालामा त यहाँ दिन को ४०० देखी ५०० जना कामदार ले काम गर्थे। हरेक ठाउका हतियार बनाउने प्रमुख कालिगढ लाई खलिफा भनिन्थ्यो।

यो कारखाना बाट बर्षको ३००० नाल सम्म बन्दुक बन्थे। बि स १९०६ साल मार्ग सुदी ६ रोज २ को तेरिज अर्थात लगत हेर्दा बर्षको २१०१ नाल बन्दुक बनेको छ। बि स १९१८ को तेरिज हेर्दा यो कारखानामा उस बखतको अत्याधुनिक बन्दुक ‘लि इनफिल्ड राइफल’ समेत् यहाँ बनेकोछ। एउटा यो राइफल बनाउन १८ धार्नी फलाम चाहिन्थ्यो। बारुद बनाउने कारखाना पनि यहाँ थियो। बि स १९७१ सालको लगतमा दैनिक बारुदखाना मा काम गर्ने ५० जना थिय।

७. नेपाल भरी नै हतियार, बारुद, गोली बनाउने कारखाना ठाउँ ठाउमा थिय। आवश्यकताले नै कारखाना स्थापना भय। तर ति कुन कुन ठाउमा थिय भन्ने बारेमा अनुसन्धान हुनु जरुरी छ।

अ.प्रा. सहायक रथी डा. प्रेम सिंह बस्न्यातको फेसबुकबाट साभार

Previous Post

बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा चित्रकला प्रदर्शनी

Next Post

गैँडाको आक्रमणबाट एकको मृत्यु

सम्बन्धित खबर

जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता
अन्तर्राष्ट्रिय

जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता

१३ साउन २०८३,
जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट
आवाज

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

१३ साउन २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

अमेरिकासँग सहमति असम्भव : इरान

१३ साउन २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

१३ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१३ साउन २०८३,
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
आर्थिक

लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

१३ साउन २०८३,
Load More
Next Post
दश दिनको भाले गैँडाको उद्धार

गैँडाको आक्रमणबाट एकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In