• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आगामी ५ वर्षमा तेस्रो ठूलो अर्थतन्त्र बन्दै भारत

by
२७ भदौ २०८०,
0
आगामी ५ वर्षमा तेस्रो ठूलो अर्थतन्त्र बन्दै भारत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।यही सेप्टेम्बर ९–१० सम्म भारतको भएको जी–२० शिखर सम्मेलन सफल भएको भन्दै विश्वले भारतको सराहना गरेको छ । भारत विश्वकै तीव्र गतिमा अगाडि बढिरहेको तेस्रो ठूलो अर्थतन्त्र बनेको छ । यसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) देखि विश्व बैँकसम्मले स्वीकार गरेका छन् । जी–२० मा भारतको प्रस्तावमाथि एकपछि अर्को सदस्य देशले अनुमति दिए । त्यसमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोहर लगाउनुभयो ।

२०४७ सम्म विकसित देश

प्रधानमन्त्री मोदीले भारतीय अर्थतन्त्रबारे जुन सपना देख्नुभएको छ, त्यसको उल्लेख उहाँ स्वयम् र उहाँ नेतृत्वको सरकारका मन्त्रीहरुले विभिन्न मौकामा गर्नुभएको छ । तीमध्ये एउटा हो, सन् २०४७ सम्म विकसित देशको सूचीमा पुग्नु र आगामी ५–६ वर्षमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नु ।

आज भारतमा अर्थतन्त्रको रफ्तार यो लक्ष्य पछ्याउनतिर अग्रसर छ । विभिन्न वैश्विक निकायले पनि प्रधानमन्त्री मोदीका यी सपनामा ठप्पा लगाइदिएका छन् । जी–२० मा सहभागी हुन आएकी आइएमएफकी डिपुटी म्यानेजिङ डाइरेक्टर गीता गोपीनाथले वैश्विक इन्जिनका रुपमा भारतको भूमिकालाई नर्कान नसकिने बताउनुभएको छ ।

चार वर्षमा तेस्रो ठूलो अर्थतन्त्र

गोपीनाथका अनुसार २०२७–२८ सम्म भारत तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ । उहाँका अनुसार आगामी वर्षमा वैश्विक विकासमा भारतको भूमिका महत्वपूर्ण हुनेछ र वैश्विक वृद्धिमा देशको योगदान १५ प्रतिशत जति पुग्नेछ । यद्यपि यसका लागि श्रम बजारमा सुधार, व्यापारमा सहजता, शिक्षाको गुणस्तरीयता र महिला श्रम शक्तिको हिस्सा बढाउन जोड दिइएको छ ।

६ प्रतिशतको वृद्धि अनुमान

गोपीनाथका अनुसार भारतको वृद्धिबारे जारी गरिएको तथ्यांकमा अविश्वास गर्नुपर्ने कुनै कारण छैन । भारतीय अर्थतन्त्र अघि बढिरहेको भन्दै गोपीनाथले चालू आर्थिक वर्षमा ६ प्रतिशतभन्दा बढीको वृद्धि अनुमान गर्नुभएको छ । साथै विकासको स्तर उच्च बनाइराख्न र निजी लगानीलाई आकर्षित गर्न संरचनात्मक सुधार आवश्यक रहेको पनि बताउनुभएको छ ।

जापान र जर्मनीभन्दा अगाडि भारत

आइएमएफले यसअघि भारतीय अर्थतन्त्रको अवस्थालाई लिएर आफ्नो प्रक्षेपण सार्वजनिक गरिसकेको छ । आइएमएफका अनुसार २०२७ सम्म भारतले जापान र जर्मनीजस्ता देशलाई पछि पार्दै भारत विश्वकै ठूलो अर्थतन्त्रको सूचीमा तेस्रो स्थानमा पुग्नेछ । २०१४–२०२३ सम्मको अवधिमा भारतले नयाँ लक्ष्य हासिल गरिसकेको छ ।

Previous Post

गोकर्णेश्वर मेलाको तयारी पूरा

Next Post

सुन तस्करीका लागि ७ वटा कम्पनी खडा

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
सुन तस्करीका लागि ७ वटा कम्पनी खडा

सुन तस्करीका लागि ७ वटा कम्पनी खडा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In