• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हरियाली बन्दै बागमती बगर

by
२६ भदौ २०८०,
0
हरियाली बन्दै बागमती बगर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट । कुनै बेला ढुङ्गा तस्करको ढुङ्गा भण्डारण गर्ने तथा चरिचरन क्षेत्र बनेको रौतहटको बागमती बगर यतिबेला हरियाली बन्न थालेको छ ।

प्रदेश सरकारको नदी किनार संरक्षण कार्यक्रमअन्तर्गत बृहत वृक्षरोपण कार्यक्रम गरिएपछि उजाड र बेवारिसे बगर क्षेत्र अहिले हरियाली देखिन थालेको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती नदीको खोला किनारमा गरिएको वृक्षहरु हुर्किन थालेका छन् ।

डिभिजन वन कार्यालयमार्फत गत असारमा गरिएको वृक्षरोपणलाई सिमेन्टको खम्बामा तारजाली राखेर संरक्षण गर्न थालेपछि बिरुवा हुर्किन थालेका हुन् । बागमतीमा रहेको दोभान सामुदायिक वनको पूर्वतर्फको नदीको किनारमा वृक्षरोपण गरिएको थियो । सो क्षेत्रमा १८ हेक्टरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको सहायक वन अधिकृत सुरेशकुमार महतोले बताए ।

अधिकृत महतोका अनुसार अहिले बिरुवा संरक्षणको काम भइरहेको छ । यस क्षेत्रमा बाख्रा, गाई, भैँसी चराउने गरेकाले सो क्षेत्रमा बिरुवा हुर्काउन जनावरबाट नै दुःख हुने गरेको छ । जनावरले तारजाली, खम्बा भत्काउने र बिरुवामा पनि क्षति गर्ने गरेका छन् । हाल यस क्षेत्रमा भएका बिरुवालाई हुर्काउन चुनौती देखिएको छ । वन कार्यालयले अहिले रोपिएका बिरुवा हुर्काउन र संरक्षणमा ध्यान दिँदै आएको छ ।

नदी किनार उकासको जमिन उपयोगविहीन अवस्थामा रहेको थियो । यस क्षेत्रमा खयर, सिसौ, जामुन, अमला, बडहर, टिक, सत्तिसाललगायतका बिरुवा रोपिएको डिभिजन वन कार्यालयका प्रमुख सुनिल कर्णले बताए । केही वर्षपछि यस क्षेत्रमा डाले घाँस प्रशस्त पाइने भएकाले समुदायमा रहेका स्थानीय पशुपालक कृषकले यसबाट लाभ लिन सक्नेछन् । गौरवको आयोजना रेलमार्ग त्यस सामुदायिक वन क्षेत्र भएर गएको हुँदा धेरै मात्रामा रुख कटान भएकाले यस वृक्षरोपणले परिपूर्ति गर्ने डिभिजनन प्रमुख कर्णको धारणा छ ।

Previous Post

पत्रकार राजेन्द्र पराजुलीको निधन

Next Post

अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँः स्वास्थ्यमन्त्री बस्नेत

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँः स्वास्थ्यमन्त्री बस्नेत

अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँः स्वास्थ्यमन्त्री बस्नेत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In