• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    शिखर पावरको आईपीओ बाँडफाँड

    शिखर पावरको आईपीओ बाँडफाँड

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रक्सीको लत छुटाउन के खाने ?

by
२५ भदौ २०८०,
0
भुलेर पनि नगर्र्नुहोस् यी ६ काम, होला सम्पत्तिको सत्यानास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

– काँचो सेलरी सागको जुस पिउनाले रक्सीको तलतल मेटिने गर्छ ।
– स्याउको सेवन वा यसको जूस पिउनाले पनि तलतल मेट्न सघाउँछ ।
– बिहानबेलुका खानापछि मह मिसाइएको फलफूलको जुस, कचलेट जस्तो खाजाहरु खाँदा रक्सीको आवश्यकता भुलाउन सघाउँछ ।
– संभव भएको खण्डमा एक हप्ता फलफूल र जूस मात्र पिएर उपवास गर्नु उत्तम मानिन्छ । उपवासको अवधिमा मनतातो पानीले एनिमा गरी पेट सफा गर्ने ।
– रक्सी सेवनले शीरमा विभिन्न भिटामिनहरु कमी हुनेहुँदा सकभर धेरे प्रकारका फलफूल र तरकारीहरु सेवन गर्नुपर्दछ ।
– एकैपल्ट टन्न खाना खानुभन्दा दिनभरमा ५–६ पल्ट थोरै थोरै खाना खानुपर्दछ । प्रत्येक भोजनमा प्रोटिन समावेश गर्दा अझ फाइदा पुग्छ ।
– कालो चियाको सेवन यसमा लाभदायक मानिन्छ ।
– रक्सीको लत छुटाउने सर्वाेत्तम जडीबुटी जिङसिङ हो । रक्सी पिउन मन लाग्ने बित्तिकै जिङसिङ पिउनुपर्दछ ।
– क्रोमियम युक्त भोजन, च्याउ, उखु, खमिर, मसलाहरु किसमिस दैनिक सेवन गर्नू लाभदायक मानिन्छ ।
– एक गिलास पानीमा एउटा कागती, एक चम्चा धूलो खुर्सानी, एक चिम्टी विरेनुन मिसाएर तलतल लाग्ने बित्तिकै पिउने ।
– ६० ग्राम कालो भट्मास पानीमा उमालेर झोलसमेत पिउनाले लाभ गर्छ ।

साभारः ‘१०१ रोग एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे छलफल हुने

Next Post

सामान्य ज्ञानः पढौँ र जानौँ

सम्बन्धित खबर

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
शिखर पावरको आईपीओ बाँडफाँड
समाचार

शिखर पावरको आईपीओ बाँडफाँड

३ चैत्र २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
समाचार

समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

३ चैत्र २०८२,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञानः पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In