• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नारायणकाजीको ‘स्टन्ट’ ले गठबन्धनमा दरार, दशैंलगत्तै राजनीतिक कोर्ष परिवर्तनको सम्भावना

by
१९ भदौ २०८०,
0
शरणार्थी प्रकरणको अनुसन्धान जहाँसम्म पुग्छ, सरकारले त्यहाँसम्म लैजान्छ, जस्तोसुकै दबाब आए पनि झुक्दैनः गृहमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पाँचै वर्ष आफैंले सरकारको नेतृत्व गर्ने अभिव्यक्ति र गृहमन्त्री नारायणकाजी श्रेष्ठ कांग्रेसलाई छाडेर एमालेसँग मिलेर सरकार चलाउनुपर्ने खेलमा लागेपछि सत्तारुढ गठबन्धनमा दरार उत्पन्न हुने देखिएको छ । जसकारण प्रधानमन्त्री प्रचण्ड न्युयोर्क र चीनको भ्रमणबाट फर्केलगत्तै राजनीतिक कोर्ष परिवर्तनको सम्भावना बढ्दै गएको अनुमान गर्न थालिएको छ ।

संयुक्त सरकारमा रहेर पनि प्रचण्ड र नारायणकाजी एकमना सरकार जसरी अघि बढेपछि कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतका दल असन्तुष्ट बनेका छन् । राम्रो कामको जस आफूले लिने, नराम्रो कामको दोष कांग्रेस नेताको टाउकोमा थुपार्ने प्रवृत्ति नारायणकाजीमा देखिँदै गएको छ । कतिसम्म भने उनले आफू निकट पत्रकार र मिडिया प्रयोग गरेर कांग्रेस नेताहरूलाई नंग्याउन कुनै कसर बाँकी राखेका छन् । त्यसकारण उनको विकल्प खोज्न कांग्रेस नेतृत्वले प्रचण्डलाई आग्रह गर्दै आएको छ । तर प्रचण्ड भने नारायणकाजीलाई हटाउन तयार देखिएका छैनन् । बरु चीन भ्रमणबाट फर्केलगत्तै एमालेसँग मिलेर सरकार चलाउनुपर्ने नारायणकाजीको सल्लाहअनुसार उनले अभिव्यक्ति दिन थालेका छन् ।

प्रचण्डले समाजवादी मोर्चाको बैठकमा भनेका छन्– ‘मलाई अब केही लिनुदिनु छैन । जे छ राष्ट्र, जनता र क्रान्तिको लागि उपलब्धिको रक्षाको लागि बाँकी जीवन सम्पूर्ण रुपमा लगाउन बाहेक सोचेको छैन । यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । कतिपयले सरकार जोगाउन यसो गर्यो उसो गर्यो भन्छन् वाइयात हो । मैले सरकारको नेतृत्व गर्दा १५ दिन भएपछि ठीकै छ, एक महिनाको भएपनि ठीकै छ । जे गर्छु राम्रो काम गर्छु राम्रो काम गर्दा गर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन् । फेरि म सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन ।’

गत शनिबार चन्द्रागिरीमा आयोजित माओवादीको कार्यक्रममा प्रचण्डले पाँचै वर्ष आफूले सरकार चलाउने घोषणा गरेका थिए । जबकि कांग्रेस र माओवादीबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व लिने सहमति भएको कतै छिपेको छैन । प्रचण्डको यस्तो अभिव्यक्तिपछि सत्तारुढ गठबन्धनमा धेरै चिरा परिसकेको अनुमान गर्न थालिएको छ । केही दिनयता एमाले नेताहरूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका नेताहरूसँग भेटघाट तीव्र पारेका छन् । चीनले अहिलेको गठबन्धन तोडेर एमाले र माओवादी गठबन्धन बनाउन खोज्नुले पनि दशैंलगत्तै समीकरण फेरबदल हुने अनुमान गरिएको हो ।

पछिल्लोपटक माओवादी र एमाले नेताहरु चीन भ्रमणमा गइरहेका छन् । अहिले एमाले महासचिव शंकर पोखरेल चीनमा छन् । उनी फर्केलगत्तै प्रचण्ड बेइजिङ पुग्नेछन् । त्यसैले प्रचण्ड चीन भ्रमणबाट फर्केपछि थप समस्या देखिने विश्लेषण हुन थालेको छ । यदि प्रचण्डले चलखेल धेरै गरेमा कांग्रेसले एमालेसँग मिलेर सरकार चलाउने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ । स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा एमालेसँग मिलेर सरकार चलाउने अवस्थामा दलको नेता परिवर्तन गर्ने ‘मुड’ मा छन् ।

Previous Post

दुर्गा प्रसाईँ भन्छन् – केपी शर्मा ओली मारवाडीका पार्टनर हुन्

Next Post

चट्याङ लागेर एकको मृत्यु, चार गम्भीर घाइते

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
चट्याङ् लागेर सर्लाहीमा एक जनाको मृत्यु

चट्याङ लागेर एकको मृत्यु, चार गम्भीर घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In