• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१९ भदौ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन जहाँ छ, त्यहाँ रहँदैन । धैर्यको प्रज्ञाले सजग रहने अभ्यास छ, त्यसै स्थितिमा सङ्कल्प, विकल्प, शून्यमा बस्न सकिन्छ । कुनै पनि आदतद्वारा मनलाई निमन्त्रित गर्ने कोशिस ग-यौ कि त्यो निमन्त्रणको अभ्यास बन्धन हुन्छ, तसर्थ धैर्यपूर्वक वर्तमानमा रहँदा निर्दोषपद्धति भ्रमण गर्ने, ध्वनि गर्ने, श्वास हेर्ने प्रकृतिको दृश्यावलोकन गर्ने, निर्दोष वार्ता (सत्सङ्ग) शून्य मनको बारेमा सुन्ने÷सुनाउने, पढने÷पढाउने गर्ने परन्तु यी सबै प्रक्रियालाई आदत बन्न दिनुहुन्न । आदत बन्यो कि त्यो मन भइहाल्छ । अनावश्यकलाई त्याग्न सक्नुपर्छ । कलह द्वन्द्व नमच्चाई मौन उठेर अर्कातिर हिँडिदिन सक्नुपर्छ । आवेशमा केही भनियो भने हृदयबाट क्षमा माग्न र दिन सक्नुपर्छ ।

फलानोले यस्तो हुनुपर्ने, गर्नुपर्ने भन्नुभन्दा आपूmले त्यस्तो भएर जीवनयापन गर्नुपर्छ । जसले जस्तो गर्छ त्यही भर्छ भने आपूmले राम्रो गर्नुपर्छ । यहाँ गर्न भनेको कर्म होइन चिन्तन हो । चिन्तन बदल्यो, दृष्टिकोण बदल्यो, सबै बदल्यो । अहङ्कारले स्वार्थले, निन्दास्तुतिले, आग्रहयुक्त मनले हेर्ने, सम्झिने बानी छोड्ने बित्तिकै, समदर्शन, सत्यदर्शन आत्मदर्शन प्रकाशित हुन्छ ।
मृत्युले छुटाइदिने चीजलाई विवेक वैराग्यले छोड, त्यहाँ स्वतन्त्रता छ, मौन बस, श्वास हेर । जहाँसम्म भेद छ, त्यहाँ धर्म छैन । जहाँ धर्म छैन, त्यहाँ ज्ञान छैन, त्याग छैन, बोध छैन, जीवनमा शान्ति छैन । प्रेम हुनु सत्सङ्ग हो जहाँ विनाप्रेमको अनुयायी बन्नु छ त्यो लोभ हो, अज्ञान हो, स्वार्थ हो । जहाँ प्रेम छ, त्यहाँ अपनत्व छ जहाँ हृदयको अपनत्व छ त्यहाँ शरीरको, धनको लोभमोह छैन । त्यहाँ सहज तपस्या, स्मृति र सेवा समर्पण छ । त्यसो हुँदा साँचो प्रेम हुनु सत्सङ्ग होे ।

धन नदिई मन जाँदैन, मन नभई गुरुभक्ति हुँदैन । भक्तिविना ज्ञानका कुरा टिक्दैनन् । ज्ञान नटिकी बन्धन काटिँदैन, धन–तनद्वारा सेवा गर्दा यो सेवा गर्ने सौभाग्य पाएँ भन्ने भाव आयो भने परमपुण्यका साथ प्रेमको विकास हुन्छ र सन्तोष, त्याग, वैराग र धैर्यको वृद्धि हुन्छ ।

धन–तनले सेवा गर्दा मैले यति गरेँ, कसले गर्न सक्छ । यस्तो गर्ने त ‘म’ मात्रै छु । ‘म’ भन्ने अभिमान आयो भने असन्तोष, दोषदर्शनका साथ भक्ति कम हुँदै गएर अभिमान र अज्ञानसहित चिन्ता र लोभको वृद्धि हुन्छ । आपूmले कसैसँग केही आशा राखियो भने उसले पनि आशा राख्नु स्वाभाविक हो । परन्तु आपूmले केही आशा नराखे अरूले आशा राखून् न राखून्, त्यो मानसिक दुविधासँग सन्तको केही सम्बन्ध छैन ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार

Next Post

सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

सम्बन्धित खबर

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
Load More
Next Post
सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In