• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तानमा साठी लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित

by
१० भदौ २०८०,
0
अफगानिस्तानमा साठी लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काबुल । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले अफगानिस्तानमा हाल ६५ लाख ५० हजार आन्तरिक रूपमा विस्थापित व्यक्ति रहेको उल्लेख गरेको छ । (यूएनडीपी) ले अफगानिस्तान सिरियापछि सबैभन्दा बढी विस्थापित भएको मुलुक बनेको जनाएको छ ।

यूएनडीपीको प्रतिवेदन अनुसार सन् २०२२ को डिसेम्बर ३१ सम्ममा द्वन्द्व र हिंसाका कारण ४३ लाख ९० हजारभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने विपद्का कारण २१ लाख ६० हजार मानिस विस्थापित भएका छन् । प्रतिवेदनले आगामी ३० वर्षमा विश्वव्यापी विस्थापनको सम्भावित वृद्धिबारे चेतावनी जारी गरेको टोलो न्यूजले जनाएको छ ।

द्वन्द्व र अस्थिरताका कारण केही वर्षअघि लघमान प्रान्तबाट काबुल बसाइँ सरेका मलिक खानले भने, “हाम्रो मुख्य मुद्दा आन्तरिक रूपमा विस्थापितका लागि कुनै सहयोग नहुनु हो र पछिल्लो दुई वर्षमा हामीले प्राप्त गरेको एक मात्र सहयोग ५० किलो तेल र पाँच किलो मटर हो ।

टोलो न्यूजका अनुसार केही अन्य विस्थापितले तालिबान र सहायता संस्थाहरूसँग उनीहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

अर्की विस्थापित महिला मरियमले भनिन्, “हामी इस्लामिक इमिरेट्ससँग हामीलाई आश्रय दिन र सहयोग गर्न आग्रह गर्दछौं । यदि यसले हामीलाई समान स्थान दिन्छ र हामीसँग वासको व्यवस्था गर्ने स्रोत नै छैन भने हामी यसलाई स्वीकार गर्दछौं ।”

“हामी यहाँ केही गर्न र हाम्रा बच्चाहरूलाई आश्रय प्रदान गर्न आएका थियौं । हामीसँग पानीको, बिजुलीको समस्या छ र हाम्रा बच्चाहरू विदालय जाँदैनन् । हामी मजारबाट यहाँ आएका थियौँ, जहाँ कुनै काम थिएन,” बाल्ख प्रान्तबाट विस्थापित हयातुल्लाहले भने ।

गरिबी, असुरक्षा र द्वन्द्वका कारण पनि अफगानी नागरिकले आफ्नो घर छोड्दै श्रम, रोजगारी र सहयोगको खोजमिा शहरी क्षेत्रमा केन्द्रित भएको टोलो न्यूजले जनाएको छ ।

यसबाहेक, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले यसअघि अफगानिस्तानमा आन्तरिक रूपमा विस्थापित हुनेहरूको सङ्ख्यामा वृद्धि भएको बताएको थियो । सङ्गठनले देशको आन्तरिक रूपमा विस्थापित जनसङ्ख्या करिब ६० लाख रहेको अनुमान गरेको छ ।

Previous Post

लडाकु जहाज दुर्घटनामा युक्रेनका चर्चित पाइलटको निधन

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
आर्थिक

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

२० चैत्र २०८२,
ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु
जीवन शैली

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

२० चैत्र २०८२,
सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु
आर्थिक

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

२० चैत्र २०८२,
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?
आर्थिक

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

२० चैत्र २०८२,
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’
आवाज

देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

२० चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

२० चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In