• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जिहादी समूहको आक्रमणमा परी एघार सिरियाली सैनिकको मृत्यु

by
१० भदौ २०८०,
0
जिहादी समूहको आक्रमणमा परी एघार सिरियाली सैनिकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युद्धग्रस्त सिरियाको उत्तरपश्चिम क्षेत्रमा शनिबार जिहादी समूहले सेनाको पोस्ट नजिकै खनिएको सुरुङमा राखिएको विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तीमा ११ जना सिरियाली सैनिकको मृत्यु भएको छ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार अन्सार अल तौहिद समूह र तुर्केस्तान इस्लामिक पार्टी ९टिआइपी०का जिहादीहरु सम्मिलित उक्त आक्रमण इदलिब प्रान्तको दक्षिणमा भएको हो।

बेलायतस्थित अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले भने, ुजिहादीहरूले सेनाको पोस्टमुनि खनेको सुरुङमा विस्फोट गराए र एकैसाथ अन्य सुरुङबाट आक्रमण सुरु गरे।ु

रूसले इदलिब नजिकैको जिसर अल शुघुर क्षेत्रमा हवाई आक्रमण गरेको एक दिनपछि २० जना सैनिक घाइते भएको अब्जरभेटरीले जनाएको छ।

आक्रमणमा संलग्न दुवै समूह जिहादी हयात तहरीर अल–शाम ९एचटीएस० समूहसँग आबद्ध छन्, जसले इदलिब प्रान्तका केही भागका साथै अलेप्पो, हामा र लाटकियाका केही भागलाई नियन्त्रण गरेको छ।

यसैबीच, सिरियाको उत्तरी क्षेत्रमा सोमबार भएको रूसी हवाई आक्रमणमा सरकारी सेनाले गरेको बमबारीमा सात जना एचटीएस लडाकू मारिएका छन् भने अन्य १३ जना मारिएका छन्।

इदलिब नजिकै रूसी आक्रमणमा परी दुई जना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ।

युद्ध अनुगमनकर्ता समूहहरूले शनिबारको आत्मघाती आक्रमणमा ‘दुई जिहादीले आफ्नो ज्यान लिएको’ र ‘भीषण भिडन्त जारी रहेकाले’ मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको जनाएका छन्।

सिरियामा सरकारले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि गरेको दमनपछि सुरू भएको सरकार र विपक्षी विचको द्वन्द्वले सन् २०११ देखि सिरिया गृहयुद्धमा फसेको थियो।

रूसले सन् २०१५ मा राष्ट्रपति बसर अल असदको पक्षमा हस्तक्षेप गर्दै विपक्षी समूहमाथि हवाई आक्रमण गरेको थियो। रूसी आक्रमणपछि सिरियामा विपक्षी समूहहरू कमजोर बनेका थिए।

Previous Post

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

Next Post

कागबेनी बाढीले भौतिक संरचनामा एक अर्ब बारबारको क्षति

सम्बन्धित खबर

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
आर्थिक

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

२० चैत्र २०८२,
ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु
जीवन शैली

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

२० चैत्र २०८२,
सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु
आर्थिक

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

२० चैत्र २०८२,
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?
आर्थिक

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

२० चैत्र २०८२,
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’
आवाज

देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

२० चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

२० चैत्र २०८२,
Load More
Next Post
कागबेनी बाढी अपडेटः २९ घर पूर्णरूपमा ध्वस्त, सडक अवरुद्ध

कागबेनी बाढीले भौतिक संरचनामा एक अर्ब बारबारको क्षति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In