• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चाणक्य नीतिका अनुसार असल नेता बन्न चाहिने गुण

by
६ भदौ २०८०,
0
चाणक्यका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सताब्दीऔं पुरानो भए पनि चाणक्यको नीतिलाई वर्तमान समयमा पनि उत्तिकै प्रासाङ्गिक मानिन्छ । चाणक्यले जिन्दगीमा सफलता प्राप्त गर्न धेरै नीतिहरू बनाएका थिए । आचार्य चाणक्यलाई विष्णुगुप्त र कौटिल्यको नामबाट पनि चिन्ने गरिन्छ ।

– चाणक्यका अनुसार एक सफल नेता बन्नका लागि आफ्नो गल्तीहरूबाट सधैं सिक्नुपर्छ । यदि आफ्नो गल्तीबाट सिक्ने समय छैन भने अरूले गरेको गल्तीबाट सिक्नुपर्छ । यसो गर्नाले कोही पनि व्यक्ति छिटै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ ।

– चाणक्यका अनुसार अनुसार कुनै पनि नेतृत्वकर्ता धेरै इमानदार हुनुहुँदैन, सधैँ सतर्क रहनुपर्छ । सबैभन्दा पहिला सिधा उभिएको रुख काटिन्छ भन्दै उनी भन्छन्, ‘यही कारण इमानदार भएर मात्र पुग्दैन, सतर्क पनि रहनुपर्छ ।’

– चाणक्यले धर्मशास्त्रलाई महत्वपूर्ण मानेका छन् । उनका अनुसार कर्म सिद्धान्तलाई कहिले पनि नजरअन्दाज गर्नु हुँदैन । मान्छेको भाग्यको फैसला उनीहरूको कर्मका आधारमा हुन्छ । एउटा राम्रो नेता बन्न कर्मको सिद्धान्तलाई पछ्याउनुपर्छ । उनका अनुसार गलत कामको परिणाम सधैं गलत नै हुन्छ ।

– एक सफल नेताको सफलता उसको गोपनीयतामा निर्भर हुन्छ । चाणक्यका अनुसार एक महान नेताले आफ्नो सबै कुराहरू कसैलाई बताउनु हुँदैन । आफ्नो जीवनमा अघि बढ्न बनाइएका कतिपय योजनाहरू कसैलाई बताउनु हुँदैन । र, एउटा राम्रो नेताले आफ्नो शत्रुबाट पनि केही सिक्न लायक कुरा छ भने सिक्नुपर्ने बताएका छन् ।

Previous Post

विराटनगरका डाक्टरले निःसन्तान दम्पत्तिलाई शिशु बेचेपछि….

Next Post

बुद्धनगरमा आतंक मच्चाउने भैंसी नियन्त्रणमा

सम्बन्धित खबर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
समाचार

बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

३१ साउन २०८३,
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

३१ साउन २०८३,
जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो
फिचर-ब्यानर

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

३१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

३१ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ साउन २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
Load More
Next Post
बुद्धनगरमा आतंक मच्चाउने भैंसी नियन्त्रणमा

बुद्धनगरमा आतंक मच्चाउने भैंसी नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In