• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एएफसी च्याम्पियन्स लिगमा छनौट भयो अल नासर

by
६ भदौ २०८०,
0
एएफसी च्याम्पियन्स लिगमा छनौट भयो अल नासर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अल नासर एएफसी च्याम्पियन्स लिगमा छनौट भएको छ ।

गएराती सम्पन्न एएफसी च्याम्पियन्स लिगको प्लेअफमा युएईको क्लब शबाब अल अहलीलाई ४(२ गोल अन्तरले पराजित एशियाको च्याम्पियन्स लिगमा छनौट भएको हो ।

अल नासरले ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गरेर जित हासिल गरेको थियो । अल नासरको जितमा टालिस्काले दुई गोल गरेका थिए । उनले खेलको ११औ मिनेटमा र ९५औं मिनेटमा गोल गरेका थिए । त्यस्तै सुल्तान अल घान्नम र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए ।

यस खेलमा क्रिस्टियानो रोनाल्डोले एक गोल असिस्ट गरेका थिए ।

त्यसैगरी शबाब अल अहिलका लागि दुवै गोल याहया अल घासानीले गरेका थिए ।

योसँगै एएफसी च्याम्पियन्स लिगको समीकरण पुरा भएको छ । एएफसी च्याम्पियन्स लिगमा एसियाका पूर्वी र पश्चिमी क्षेत्र गरी कुल ४० क्लबले खेल्दै छन् । ४० क्लबलाई विहिबार हुने ड्र मार्फत १० टिममा बिभाजन गरिने छ । जसमा सबै समुहका समुह विजेता राउण्ड १६ मा पुग्ने छन् भने पूर्व र पश्चिमी क्षेत्रका तीन(तीन बेस्ट उपविजेता राउण्ड १६ मा पुग्ने छन् ।

Previous Post

दिउँसो ३ बजे प्रतिनिधि सभा बैठक बस्ने, यस्तो छ कार्यसूची

Next Post

विदेशीलाई जथाभावी नथुन्न परमादेश

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

विदेशीलाई जथाभावी नथुन्न परमादेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In