• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    इरान र कतारबीच हर्मुजबारे वार्ता

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सात जना शिशुको हत्या गर्ने नर्सलाई आजिवन जेल सजाँय

by
५ भदौ २०८०,
0
सात जना शिशुको हत्या गर्ने नर्सलाई आजिवन जेल सजाँय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लन्डन । सात जनाको शिशुको हत्या गर्ने बेलायती नर्स लुसी लेटबीलाई आजिवन कारावासको सजायँ सुनाईएको छ ।

उत्तरी इङ्गल्याण्डको एक अस्पतालमा काम गर्दा सात नवजात शिशुको हत्या र कम्तीमा छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतको अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको हो ।

न्यायमूर्ति जेम्स गसले आजीवन कारावासबाट प्रारम्भिक रिहाइको लागि सबै प्रावधान खारेज गरे र उनको अपराधको गम्भीरतालाई लिएर ३३ वर्षीया नर्सले आफ्नो सम्पुर्ण जीवन जेलमा बिताउनु पर्ने घोषणा गरे ।

लेटबीलाई गत हप्ता सात नवजात शिशुको हत्या र अन्य छ वटा बच्चाको हत्या प्रयासको सातवटा मुद्दामा दोषी ठहर गरिएको थियो। सजाय सुनाउने टिप्पणीमा न्यायमूर्ति गसले म्यानचेस्टर क्राउन कोर्टमा कडा हिरासतमा सजाय सुनाउँदै भने, ‘नर्सले विश्वासको घोर उल्लङ्घन र पूर्वचिन्तन, मूल्याङ्कन र चतुरताको साथ काम गरेकी छिन, त्यसले उनलाई भारी सजायँ दिइन्छ ।’

‘तपाईले गरेको व्यवहार बालबालिकाको पालनपोषण र हेरचाह गर्ने सामान्य मानवीय प्रवृत्तिको पूर्णतया विपरीत थियो र चिकित्सा र हेरचाह पेशामा काम गर्ने व्यक्तिहरूमा सबै नागरिकहरूले राखेको विश्वासको घोर उल्लङ्घन थियो,’ न्यायाधीशले भने।

‘तपाईंले हानि गरेका बालबालिका समयअघि नै जन्मिएका थिए र कतिपय बाँच्न नसक्ने जोखिममा थिए तर प्रत्येक घटनामा तपाईले उनीहरूलाई मार्ने नियतले जानाजानी हानी पुर्‍याएको देखियो,’ सजायँ सुनाउँदै उनले भने ।

गत शुक्रबार सोही अदालतका न्यायाधीशले नर्सलाई १० महिनाको सुनुवाइ पछि सात नवजात शिशुको हत्या र छ जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर गरे पछि अहिले सजाय सुनाईएको हो ।

बेलायतमा जन्मेका भारतीय मूलका डाक्टर रवि जयरामले हत्यारा नर्सलाई समात्न महत्वपूर्ण भूमिका खेलेका थिए । डा. रवि जयराम हत्यारा नर्सको बारेमा शंका उठाउने र उच्च अधिकारीहरूलाई उजुरी गर्ने मध्ये एक थिए। उनकै उजुरीको आधारमा उनलाइ पक्राउ गरी सजायँ सुनाइएको हो ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले यसका लागि नर्सको निन्दा गर्दै उनलाई कायर भनेका छन् । आफ्नो सरकारले सजाय पाएका अपराधीलाई दोषी ठहर गरे पछि पीडितलाई सजाय भोग्न बाध्य पार्न कानून परिमार्जन गर्ने विचार गरिरहेको पनि बताए । उनले भने, ‘सबैले यो समाचार पढिरहँदा मलाई लाग्छ, यो निकै स्तब्ध र पीडादायी छ ।’

Previous Post

बझाङमा एकै परिवारका तीन जनामाथि चक्कु हानियो

Next Post

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छः प्रधानमन्त्री

सम्बन्धित खबर

दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार
आर्थिक

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

१२ भदौ २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

इरान र कतारबीच हर्मुजबारे वार्ता

१२ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

१२ भदौ २०८३,
अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
आर्थिक

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१२ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

१२ भदौ २०८३,
भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
Load More
Next Post
गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छः प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In