• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्थिक वर्षमा २०२३ मा पाकिस्तानको ऋण, दायित्व बढेर ५६ दशमलव २१ ट्रिलियन पाकिस्तानी रुपैयाँ पुग्यो

by
४ भदौ २०८०,
0
पाकिस्तानमा फेरि बढ्यो मुद्रास्फीति, अवस्था दिनप्रतिदिन बिग्रिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्लामावाद— जुन ३० मा समाप्त भएको आर्थिक वर्षमा पाकिस्तानको कुल ऋण र दायित्व २९ प्रतिशतले बढेर रु ५६ दशमलव २१ ट्रिलियन पाकिस्तानी रुपैयाँ पुगेको पाकिस्तानको केन्द्रीय बैंकले जनाएको छ।

स्थानीय डन पत्रिकाकाको अनुसार सरकारले आफ्नो खर्च आवश्यकताहरू पूरा गर्न ठूलो मात्रामा ऋण लिएको कारण यो आएको हो। डन पाकिस्तानी अंग्रेजी भाषाको अखबार हो।

गत आर्थिक वर्षको अन्त्यमा स्वदेशी र विदेशी गरी पाकिस्तानको ऋण र दायित्व कूल ७७ दशमलव १०४ खर्ब रुपैयाँ थियो, जुन अघिल्लो वर्ष ५९ दशमलव ७७२ खर्ब रुपैयाँ थियो।

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) को तथ्याङ्कले अनुसार आर्थिक वर्ष २०२२–२३ मा कुल ऋण र दायित्वको जिडिपीको ९१.१ प्रतिशतमा पुगेको छ जुन अघिल्लो वर्षको ८९ दशमलव ७ प्रतिशत थियो।

आर्थिक वर्ष २०२३ मा राष्ट्रको ऋण २८ दशमलव ४ प्रतिशतले बढेर रु ७२ दशमलव ९९१ ट्रिलियन पुगेको छ भने दायित्व ३४ दशमलव ६ प्रतिशतले बढेर रु ४ दशमलव ५८७ ट्रिलियन पुगेको छ ।

आफ्नो विस्तारित बजेट घाटाको वित्तपोषण गर्न र आफ्नो घरेलु ऋण चुक्ता गर्ने लागत कम गर्नको लागि सरकारले घरेलु स्रोतहरू अर्थात् वाणिज्य बैंकहरूबाट धेरै ऋण लिएको थियो। डन पत्रिकाका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष ऋण कार्यक्रम स्थगित भएको र द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट विदेशी मुद्राको प्रवाह नहुँदा सरकार घरेलु ऋणमा धेरै भर पर्न बाध्य भएको थियो जसले गर्दा ऋणको भण्डार बढेको थियो ।

फलस्वरूप देशको आन्तरिक ऋण आर्थिक वर्ष २०२३ मा २५ प्रतिशतले बढेर रु ३८ दशमलव ८०८ ट्रिलियन पुगेको छ । पाकिस्तान सरकारले बजेट घाटा पूरा गर्न, चालु खाता अन्तरलाई वित्त पोषण गर्न, र विदेशी मुद्रा सञ्चिति निर्माण गर्न वाणिज्य ऋणदाता, बहुपक्षीय संस्थाहरू, पेरिस क्लब र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट ऋण लिन्छ।

तर, स्थानीय मुद्राको मूल्यमा भएको भारी गिरावटले वैदेशिक ऋणको रकम आर्थिक वर्ष २०२२ मा २४ दशमलव ३५८ ट्रिलियन पाकिस्तानी रुपैयाँको विपरीत आर्थिक वर्ष २०२३ मा ३२ दशमलव ४९५ ट्रिलियन पाकिस्तानी रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा रुपैयाँको भाउ ४१ प्रतिशतले घटेको थियो । यो २०२३ मा प्रति डलर २८६ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष २०४ रुपैयाँ भएको थियो । आर्थिक वर्ष २०२३ मा कुल कर्जा र दायित्व सेवा ७६ प्रतिशतले बढेर रु ९ दशमलव ८१९ ट्रिलियन पुगेको छ ।

डन पत्रिकाका अनुसार ऋणको ब्याज भुक्तानी ३ दशमलव ३३१ ट्रिलियनबाट बढेर रु ५ दशमलव ९३५ ट्रिलियन पुगेको छ । ठूलो बजेट घाटा र उल्लेख्य वैदेशिक प्रवाहको अभावका कारण स्वदेशी लगानीमा दबाब बढ्दै गएको छ ।

Previous Post

चीनले ब्रह्मपुत्र नदीमा बाँध बनाउँदा बंगलादेश डुबानको खतरामा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In