• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    सुरु भयो मिथिलामा झुलनोत्सव

    सुरु भयो मिथिलामा झुलनोत्सव

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिचेल ओबामा राष्ट्रपतिको ‘सरप्राइज’ उम्मेदवार बन्नसक्ने

by
४ भदौ २०८०,
0
मिचेल ओबामा राष्ट्रपतिको ‘सरप्राइज’ उम्मेदवार बन्नसक्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाशिंगटन । अमेरिकामा अर्को वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरूमा चर्को बहस जारी रहेको छ । पार्टीको प्राइमरी अर्थात् चुनावी बैठक अर्को महिनादेखि सुरु हुँदैछ । राष्ट्रपति जो बाइडेनले सत्तारुढ डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गरेका छन् ।

तर बाइडेनको घट्दो विश्वसनीयता र बढ्दो उमेरका कारण डेमोक्र्याटिक पार्टीका केही नेताहरूले उनको दाबीलाई कमजोर ठानिरहेका छन् ।

पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामालाई अहिले डेमोक्रेटक भित्र ‘सरप्राइज’ उम्मेदवारको रुपमा हेरिएको छ । कनेक्टिकटबाट डेमोक्र्याटिक पार्टीका कंग्रेसनल प्रतिनिधि जिम हाइम्सले मिशेलको छवि क्यारिज्म्याटिक रहेको बताएका छन् ।

न्यूयोर्कका प्रमुख डेमोक्र्याटिक नेता इन्ग्रिड लुइसले बाइडेनले राम्रो काम गरे पनि ८१ वर्षीय राष्ट्रपति बाइडेनको स्वास्थ्य कमजोर रहेको बताएकी छन् । कहिले विमान चढ्ने क्रममा, कहिले साइकल चढ्ने क्रममा बाइडेन खसेको भिडियो भाइरल भइरहेको छ ।

इन्ग्रिडले यसले मतदातालाई पनि असर गर्ने बताएकी छन् । आठ वर्षदेखि अमेरिकाको प्रथम महिला रहेकी मिशेल निकै सक्रिय भए पनि उनी राजनीतिक मोडस अपरेन्डीमा पनि जानकार छिन् । हालैको सर्वेक्षणमा बाइडेनको लोकप्रियता रेटिङ ३९ प्रतिशतमा झरेको छ । उनी अमेरिकाको ७५ वर्षको इतिहासमा सबैभन्दा अलोकप्रिय राष्ट्रपति बनेका छन् । ट्रम्प, ओबामा, बुश जुनियर, वा क्लिन्टनको लोकप्रियता ५० प्रतिशत भन्दा कम कहिल्यै भएको थिएन ।

मिशेल ओबामा ट्रम्पको एजेन्डाको जवाफ हुनेमा केहि कारणहरु अहिले चर्चामा रहेका छन् ।

मिशेलले डेमोक्र्याटिक पार्टीको कन्भेन्सनमा आफ्नो दाबी पेश गर्नुपर्नेछ । यो पार्टीको महाधिवेशन अगस्ट २०२४ मा हुनेछ । मिशेलको आगमनसँगै, डेमोक्र्याट मिशेल(कमला जोडीले सबै(महिला कथा सिर्जना गर्नेछ । अमेरिकामा अहिलेसम्म कुनै महिला राष्ट्रपति बन्न सकेको छैनन्, यसको फाइदा उनले उठाउन सक्ने विश्लेषण गरिएको छ ।

त्यस्तै ट्रम्प कट्टरपन्थी गोरा जातिवादका समर्थक हुन्, जबकि मिशेल उदारवादी र अमेरिकाका सबै समुदायका लागि समान अधिकारको समर्थक हुन् । त्यसैगरी ट्रम्पले बाइडेनको बढ्दो उमेरलाई ठूलो मुद्दा बनाइरहेका छन्, मिशेल चुनावी मैदानमा उत्रिएमा ट्रम्पको हातमा यो मुद्दा रहनेछैन ।

साथै मिशेलको आगमनसँगै, डेमोक्र्याटिक पार्टीले सत्ता विरोधी कारकको सामना गर्नुपर्दैन, पार्टीले दोस्रो कार्यकाल पाउन सहज हुने छ ।

त्यस्तै अर्को प्रमुख कारण मिशेलको बोल्ने तरिका पनि हो । उनको सार्बजनिक प्रस्तुति प्रष्ट र आकर्षक छ, जसले अमेरिकी मतदातालाई नयाँपन र आकर्षित गर्न सक्छ ।

Previous Post

ललिता निवास प्रकरणः बाबुरामले दिए सिआईबीलाई बयान

Next Post

अमेरिकाको हवाई, क्यनडा र स्पेनी टापुमा डढेलोबाट अकल्पनीय क्षति

सम्बन्धित खबर

भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
सुरु भयो मिथिलामा झुलनोत्सव
आर्थिक

सुरु भयो मिथिलामा झुलनोत्सव

३१ साउन २०८३,
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
अन्तर्राष्ट्रिय

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

३१ साउन २०८३,
प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै
अन्तर्राष्ट्रिय

प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

३१ साउन २०८३,
Load More
Next Post
अमेरिकाको हवाई, क्यनडा र स्पेनी टापुमा डढेलोबाट अकल्पनीय क्षति

अमेरिकाको हवाई, क्यनडा र स्पेनी टापुमा डढेलोबाट अकल्पनीय क्षति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In