• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेती पुलको दोस्रो पटक म्याद थप

    सेती पुलको दोस्रो पटक म्याद थप

    तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

    तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

    प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

    प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

    षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

    षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी

    सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

    सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिया कुन समयमा पिउने र कति मात्रामा पिउने ?

by
४ भदौ २०८०,
0
यी हुन् धेरै चिया पिउनुको बेफाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिया नेपालीको संस्कृति नै बनिसकेको छ । धेरै नेपालीको दैनिकी पनि चियाबाट नै सुरु हुन्छ । चिया नपकाउने घर सायदै हुन्छ । कतिपय त दिनमा कैयौँपटक चिया पिइरहन्छन्, उनीहरुलाई चिया पिउन समयको कुनै मतलब पनि हुँदैन । जुन स्वस्थकर छैन । झन् खाली पेट चिया पिउँदा शरीरमा गम्भीर असरसमेत पुग्न सक्छ ।

१. चियामा एसिडको मात्रा बढी हुने हुँदा यसले शरीरमा ग्यास्ट्रिक त बनाउँछ नै, खाली पेट चिया पिउँदा अल्सरको समस्या पनि बढ्दै जान्छ ।

२. चियामा टेनिनले शरीरमा भएको आइरनसँग रियाक्ट गर्ने हुँदा खानापछि चिया पिउनाले शरीरमा भएको पोषण तत्वलाई नष्ट गर्न सक्छ ।

३. कतिपयले चियासँगै दूध पनि खाइरहेको भन्दै यसलाई स्वस्थकर मान्छन् भने कतिपयले कम दूध राखेर चिया पिउने गरेका हुन्छन् । दूधचियाले असर गर्छ भन्दै कालो चिया पिउनेको संख्या पनि ठूलै छ । तर, दूध हालेको या नहालेको जुनसुकैमा पनि चियामा भएको पत्तीले पाचन प्रणालीमा असर पु¥याउँछ । त्यसैले चियाभन्दा पहिला पानी पिउनु राम्रो मानिन्छ ।

४. दिनमा ४–५ कप चिया पिउनेहरुले भने यस्तो बानीलाई सुधार गरिहाल्नुपर्दछ । निकै तातो चिया पिउँदा पनि स्वास्थ्यलाई राम्रो गर्दैन । यसो गर्दा मानिसमा फुड पाइप या घाँटीको क्यान्सरको सम्भावना बढाउँछ ।

Previous Post

चुट्किलाः कागती र केराको कथा

Next Post

मौसमः आज सामान्यदेखि भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

सेती पुलको दोस्रो पटक म्याद थप
आर्थिक

सेती पुलको दोस्रो पटक म्याद थप

२८ जेष्ठ २०८३,
तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
आर्थिक

तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

२८ जेष्ठ २०८३,
प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ
आवाज

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

२८ जेष्ठ २०८३,
षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच
आवाज

षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

२८ जेष्ठ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी

२८ जेष्ठ २०८३,
सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु
आवाज

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

२८ जेष्ठ २०८३,
Load More
Next Post
आजको मौसमः तीनवटा प्रदेशमा पानी पर्ने

मौसमः आज सामान्यदेखि भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In