• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युनलाई थप ३० वर्ष जेल सजाय

    युनलाई थप ३० वर्ष जेल सजाय

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

    बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

    बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

    विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

    विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

    विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

    विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गर्मीले आक्रान्त इटलीः कृषि क्षेत्रमा ६ विलियन युरो नोक्सान हुने अनुमान

by
३ भदौ २०८०,
0
गर्मीले आक्रान्त इटलीः कृषि क्षेत्रमा ६ विलियन युरो नोक्सान हुने अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटलीमा अत्याधिक गर्मीका कारण ६ विलियन युरो को नोक्सान हुने अनुमान गरेको छ।

यो इटलीको इतिहासमै कृषि क्षेत्रको लागि कालो वर्षको रुपमा रहने उनीहरूको भनाइ छ। रिपोर्टका अनुसार इटलीले यस वर्ष हालसम्म ११ वटा मौसमजन्य विपद्का घटनाको सामना गरेको छ। जसमा असिना, आँधी, तुफान, बाढी र आँधीबेहरीका साथै गर्मी लामो समयसम्म रहने समस्या छन्।

इटालीमा इतिहासमै तेस्रो धेरै बढी गर्मी भएको वर्ष हो। यस वर्षको तापक्रम औसत भन्दा ०.७६ डिग्रि सेल्सियले बढी छ। जुलाईमा यस वषकै सबैभन्दा धेरै गर्मी सामान्य भन्दा १.९६ डिग्रि सेल्सियस रेकर्ड कायम भएको थियो।

तर यस वर्षको तापक्रम हालसम्म २०२२ को तुलनामा कम रहेको बताइएको छ। २०२२ इटलीका लागि इतिहासमै सबैभन्दा बढी गर्मी भएको वर्ष हो। इटलीमा २०१४ यताका साथ वर्ष सबैभन्दा बढी गर्मी छ। तातो मौसमका कारण कृषि क्षेत्रमा असर पर्ने अनुमान छ।

इटलीमा यस वर्ष तातो मौसमका कारण गहुँ उत्पादनमा १०, अंगुरमा १४, नासपातीमा ६३ प्रतिशत र महमा ७० प्रतिशत गिरावट आउने बताइएको छ। सोमवारबाट मध्य र दक्षिण इटलीमा गर्मीको अर्को लहर शुरु हुने अनुमान छ।

ती क्षेत्रमा गत साताको भन्दा ३ देखि ४ डिग्रि सेल्सियसले तापक्रम बढ्ने अनुमान छ। मध्य र दक्षिण इटलीका धेरै भागहरूमा आगामी दिनहरूमा उच्च तापक्रम ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान छ।

Previous Post

प्रचार-प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा गौरीखोला झरना

Next Post

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

सम्बन्धित खबर

युनलाई थप ३० वर्ष जेल सजाय
अन्तर्राष्ट्रिय

युनलाई थप ३० वर्ष जेल सजाय

२९ जेष्ठ २०८३,
विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित
खेलमैदान

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

२९ जेष्ठ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

२९ जेष्ठ २०८३,
बाख्राले दिलाएको सम्मान र सन्तुष्टि
आर्थिक

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

२९ जेष्ठ २०८३,
विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने
आवाज

विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

२९ जेष्ठ २०८३,
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
आर्थिक

विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

२९ जेष्ठ २०८३,
Load More
Next Post
करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In