• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    सुरु भयो मिथिलामा झुलनोत्सव

    सुरु भयो मिथिलामा झुलनोत्सव

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१९३ जनाको हत्या गर्ने ‘सिरियल किलर’ रिहा हुँदै

by
३ भदौ २०८०,
0
१९३ जनाको हत्या गर्ने ‘सिरियल किलर’ रिहा हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । लामो प्रयासपछि समातिएर जेल पठाइएका एक कुख्यात अपराधी जेलमुक्त हुने भएका छन् । १९९९ मा पक्राउ परेर जेल जीवन विताइरहेका कोलम्बियाका लुइस अल्फ्रेडो गाराभिटो अर्थात ‘द बिस्ट सिरियल किलर’ रिहा हुने भएका हुन् ।

उनले एक दुई जनाको होइन, १९३ जनाको हत्या गरेका थिए । कोलम्बियामा आजीवन कारावास ४० वर्ष मात्रै हुने नियम छ । र यदी जेलमा कसैको व्यवहार राम्रो भए २० वर्षपछि जेलबाट रिहा गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाका कारण उनी २० बर्षमा नै जेलबाट रिहा हुने भएका हुन् । यसै वर्ष उनले २० वर्ष जेल सजाय पूरा गर्दैछन् ।

जेलमा लुइसको आचरण निकै राम्रो भएको पाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अब उनी जेलबाट मुक्त हुने विश्वास गरिएको छ । उनले बालबालिकालाई मार्नु अघि बलात्कार गर्ने गरेको स्वीकार गरेका थिए ।

अक्टोबर २०२१ मा नेसनल प्रिजन इन्स्टिच्युटले लुइसको राम्रो आचरणको आधारमा रिहा गर्न अदालतका न्यायाधीशलाई अनुरोध गरेको थियो । तर न्यायधिशले पीडित परिवारलाई ३१ लाख रुपैयाँ क्षतिपूर्ति नदिँदासम्म रिहा हुन नसक्ने बताएका छन् । तर, उनले त्यसको ब्यवस्था पनि गरिसकेकाले अब उनी २० बर्षमा रिहाई हुन सक्ने जनाएको छ ।

Previous Post

यात्रुवाहक बसमा आगो लाग्दा जलेर २० जनाको मृत्यु, पन्ध्र घाइते

Next Post

बाँदर र बँदेलबाट मकै जोगाउन बारीमा वास

सम्बन्धित खबर

भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
सुरु भयो मिथिलामा झुलनोत्सव
आर्थिक

सुरु भयो मिथिलामा झुलनोत्सव

३१ साउन २०८३,
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
अन्तर्राष्ट्रिय

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

३१ साउन २०८३,
प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै
अन्तर्राष्ट्रिय

प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

३१ साउन २०८३,
Load More
Next Post
बाँदर र बँदेलबाट मकै जोगाउन बारीमा वास

बाँदर र बँदेलबाट मकै जोगाउन बारीमा वास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In