• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एउटा ‘म्यासेज’ ले टुट्यो सलमान र कैटरीनाको प्रेम सम्बन्ध

by
२ भदौ २०८०,
0
एउटा ‘म्यासेज’ ले टुट्यो सलमान र कैटरीनाको प्रेम सम्बन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी अभिनेत्री कैटरीना कैफ र अभिनेता विक्की कौशल आफ्नो वैवाहिक जीवनमा खुसी छन्। उनीहरूले प्रेम विवाह गरेका थिए। तर विक्कीलाई मनपराएकी कैटरीना कुनैसमय सलमान खानको प्रेममा गिरफतार भएकी थिइन्।

उनीहरू ६ वर्षसम्म प्रेम सम्बन्धमा रहे। तर कुरा नमिलेपछि ब्रेकअप भयो। मीडिया रिर्पोटका अनुसार कैटरीना सलमानलाई एउटा सन्देश पठाएर बे्रकअप गरेकी थिइन्।

यो कुरा त्यो समयको हो, जब कैटरीना रणबीर कपूरसँग ‘अजब प्रेमकी गज्जब कहानी’ को शूटिङ गर्दैथिइन्। रिर्पोटका अनुसार उनी रणबीरसँग नजिकिदैँ थिइन्। र उनी सलमानसँग प्रेम सम्बन्ध बढाउन चाहदिन थिइन्।

सलमानसँग साथी बन्ने कैटरीनाको चाहना

कैटरीनालाई सलमानसँग टाढिनु यतिधेरै हतार भएको थियो कि उनले सलमानलाई नभेटीकन नै ब्रेकअप दिइन्। उनले भलै, म्यासेजमा आफूहरूले सम्बन्ध सक्किएपनि साथी रहिरहने बताएकी थिइन्।

उनले एक साथीलाई सलमान र आफ्नो प्रेमबारे बताउँदै सलमानसँग प्रेम सम्बन्धमा नरहने बताएकी थिइन्। किनकी उनलाई प्रेमबाट बाहिर निस्किनु थियो। उमेरको भिन्नता मात्र नभई उनले आफू सलमान खानसँग खुसी हुन नसक्ने पनि बताएकी थिइन्। सलमान खानसँग ब्रेकअप गर्नेबित्तिकै उनी रणबीरको प्रेममा परिन्।

त्यसपछि ‘लिभिङ रिलेशनसिप’

सलमानसँग ब्रेकअपपछि उनीहरू ‘लिभिङ रिलेशनसिप’ मा बसन थाले। रणबीरले कैटरीनासँग बस्नका लागि १४ लाख रुपैयाँ प्रति महिना भाडा तिरेर बस्न थाले। उनीहरू ६ वर्षसम्म सँगै बसे।

तर फेरि उनीहरूको ब्रेकअप भयो। ब्रेकअपपछि रणबीरले अभिनेत्री आलिया भट्टसँग विवाह गरे। र कैटरीनाले विक्कीसँग विवाह गरिन्। अहिले यी दुई जोडी नै आ–आफ्नो जीवनमा खुसी छन्, रमाइरहेका छन्।

Previous Post

बेलायती नर्स सात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर

Next Post

ओझेलमा चितवनको गौरीखोला झरना

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
ओझेलमा चितवनको गौरीखोला झरना

ओझेलमा चितवनको गौरीखोला झरना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In