• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता

    जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता

    जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

    जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    अमेरिकासँग सहमति असम्भव : इरान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२ भदौ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तन, मन, धन, श्रद्धा, भक्ति, धैर्य, अपनत्वको मेल दुर्लभ छ । यी अन्यत्र पाइँदैनन्, स्वयं हृदयमा विद्यमान छन् ।
तन भए धन, मन छैन । धन भए तन, मन छैन । मन भए तन छ, धन छैन । धन, तन भए अभिमान छ । मन छ र तन धन छैन भने डाह छ, निन्दा छ, दोष दर्शन छ । तीनै छन् भने क्रोध छ, अधिकारको भावना छ, यस्तो भए हुन्थ्यो भन्ने छ । अहङ्कार र इन्द्रियहरू बीचमा नआउने हो भने, जे गर्दा पनि प्रज्ञा हुन्थ्यो । तन, मन, धन सबैको सामथ्र्य नपुगेमा निकटता–सान्निध्य सर्वदा सेवाको भार लिन सकिन्न, त्यस अवस्थामा हृदयबाट गुरुको प्रेम छ वा गुरुले मर्यादा दिएको छ भने  ।
उदार–भनेको–वस्तुको सङ्ग्रह नगर्ने तथा ज्ञानी भनेको सबैमा एउटै आत्मा छ भन्ने यथार्थता जान्नु हो । गुरु उदार र ज्ञानी हुनुप¥यो शिष्य, निस्वार्थी एवं सेवक हुनुप¥यो ।
गुरु करुणावान्, शिष्य जिज्ञासावान् छन् भने यसै जन्ममा–ध्यान–ज्ञान–समाधान हुन सम्भव छ ।
समयमा उक्साहट, धनमा लोभ, देहमा आलश्य, मिथ्यामा–मान्यता, अज्ञानमा भटकाव, अहङ्कारमा दोषदर्शन, असमर्पणमा चञ्चलता सहज नै हुन्छन् । जहाँ यी दोष छैनन् त्यहाँ स्थिति छँदै छ, स्थिति ल्याउने कुरो होइन कल्पित मोह–मान्यताको त्याग गर्नेबत्तिकै जो छ, त्यो छ ।
स्मृतिको त्याग गरी अवधूतवृत्तिमा जानुपर्छ । जबसम्म ‘म छु’ भन्ने संस्कार छ, अनुकूल प्रतिकूलका केही तरङ्ग आउँछन् जान्छन् । यी नआऊन् भनेर सोच्नु मनकै प्रपञ्च हो । सबै पक्ष विपक्षमा साक्षीत्व चाहियो एवम् साक्षीत्व पनि स्वीकार गरेको विचारको स्वभाव हो भन्ने सम्झी स्वतन्त्र हुन सक्नु साधना हो ।
शरीरको क्रिया, मनको कल्पना, बुद्धिको नानात्व अहंको दुराग्रह, चित्तको वृत्ति यिनीहरूले कहीँ पु¥याउँदैनन् । मात्र व्यर्थता, चिन्ता, दौड एवं मूढतामा लैजान्छन् । अनिमित्त यात्रा, मौन निवास, विपश्यना–त्रय एकत्रसंयम संयम–परम–पद इति ।
ईशोको प्रेम, बुद्धको निर्वाण, कृष्णको प्रज्ञा, व्यासको वासुदेव, शङ्करको ब्रह्म, पतञ्जलीको समाधि, सत्यको आत्मा, कृष्णमूर्तिको एकान्त एकाग्र तत्व (ब्ीइल्भ्ल्भ्क्क्० को या एकै सत्ताको भिन्न नाम मात्रै हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु

Next Post

केही स्थानमा हल्का वर्षाको सम्भावना

सम्बन्धित खबर

जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता
अन्तर्राष्ट्रिय

जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता

१३ साउन २०८३,
जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट
आवाज

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

१३ साउन २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

अमेरिकासँग सहमति असम्भव : इरान

१३ साउन २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

१३ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१३ साउन २०८३,
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
आर्थिक

लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

१३ साउन २०८३,
Load More
Next Post
वर्षा नभएपछि किसान चिन्तित

केही स्थानमा हल्का वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In