• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन

    विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन

    दाङमा ७३० हेक्टरमा व्यावसायिक केराखेती

    केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान

    अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

    हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

    सेती पुलको दोस्रो पटक म्याद थप

    सेती पुलको दोस्रो पटक म्याद थप

    तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

    तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेविसंघको असन्तुष्ट पक्ष रिले अनसनमा

by
३२ साउन २०८०,
0
नेविसंघको असन्तुष्ट पक्ष रिले अनसनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ समितिप्रति असन्तुष्ठ समुहले पार्टीको केन्द्रिय कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ । विधान सम्मत केन्द्रीय समिति विस्तार गर्नेपर्ने माग गर्दै समितिले पार्टीको केन्द्रिय कार्यालयमा बुधबार दिउँसो ४ बजेदेखी रिले अनसन सुरु गरेको हो ।

केही दिनअघि मात्रै नेविसंघको केन्द्रीय तदर्थ समिति गठन गरिएको थियो । उक्त समिति समावेशी नभएको जनाएको छ । सक्रिय कार्यकर्तालाई छुटाइएको र नेता निकटका व्यक्तिलाई राखिएको भन्दै असन्तुष्ट पक्षले अनसन सुरु गरेको हो ।

हाल रिले अनसनमा २-२ जना १२-१२ घण्टाको दरले बस्दै आएको असन्तुष्ट पक्षका दिपक ओझाले बताए । आफ्नो माग पुरा नभएसम्म अनसन जारी रहने उनले बताए ।

उनीहरुले तदर्थ समिति अवैधानिक भएको आरोप समेत लगाएका छन् । उनीहरुले नेविसंघको केन्द्रीय कार्यसमिति विधानसम्मत सबैको प्रतिनिधित्व हुनेगरी समावेश गर्न माग गरेका छन् । नेविसंघलाई पूर्णता दिन पनि उनीहरुले माग गरेका छन् ।

Previous Post

आप्रवासी चढेको डुंगा दुर्घटना : ६० जनाको मृत्यु

Next Post

कसरी बन्छ आकाशमा सप्तरंगी इन्द्रेणी ?

सम्बन्धित खबर

इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग
फिचर-ब्यानर

इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

२८ जेष्ठ २०८३,
विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन
फिचर-ब्यानर

विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन

२८ जेष्ठ २०८३,
दाङमा ७३० हेक्टरमा व्यावसायिक केराखेती
आर्थिक

केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान

२८ जेष्ठ २०८३,
अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित
आवाज

हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

२८ जेष्ठ २०८३,
सेती पुलको दोस्रो पटक म्याद थप
आर्थिक

सेती पुलको दोस्रो पटक म्याद थप

२८ जेष्ठ २०८३,
तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
आर्थिक

तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

२८ जेष्ठ २०८३,
Load More
Next Post
कसरी बन्छ आकाशमा सप्तरंगी इन्द्रेणी ?

कसरी बन्छ आकाशमा सप्तरंगी इन्द्रेणी ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In