१. X-ray का आविष्कारक को हुन् ?
– विल्हेम कोनराड रोएन्टजेन ।
२. टेष्ट ट्युव प्रविधिबाट जन्मिएको पहिलो बच्चाको नाम के हो ?
– लुइस ब्राउन ।
३. चिकित्साशास्त्रका पिता भनेर कसलाई चिनिन्छ ?
– हिप्पोक्रेट्स ।
४. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ?
– इन्फ्रा रेड रेज् ।
५. फ्रिजमा कुन ग्यास हुन्छ ?
– एमोनिया ।
६. सर्वव्यापी घोलक भन्नाले केलाई मानिन्छ ?
– पानी ।
७. सुर्तीमा पाइने विषालु क्षारीय पदार्थ कुन हो ?
— निकोटिन ।
८. दूरदर्शक यन्त्रको आविष्कार कुन वैज्ञानिकले गरेका हुन् ?
– आर्किमिडिज ।
९. यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा बदल्ने यन्त्र कुन हो ?
– डाइनामो ।
१०. म्याडम क्युरीको नाममो कुन तत्वको नामकरण गरिएको छ ?
– क्युरियम ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













