• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गीतकार तथा संगीत सर्जक बिदुर राज गिरीको ‘व्यथा’ सार्वजनिक (भिडियो सहित)

by
२५ साउन २०८०,
0
गीतकार तथा संगीत सर्जक बिदुर राज गिरीको ‘व्यथा’ सार्वजनिक (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गीतकार बिदुर राज गिरीको पछिल्लो गीत ‘व्यथा’ सार्वजनिक भएको छ ।

गीतकार तथा संगीत सर्जक गिरीले आफ्नै शब्द र चर्चित गायक तथा संगितकार बाबुल गिरीको आवाजमा कलाकारहरुको वेदनालाई समेटि म्युजिक भिडियो ‘ब्यथा’ आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएका हुन् ।

निकै मार्मिक तथा दुःखका शब्दले भरिपूर्ण गीत कर्णप्रिय छन् । गीतको भिडियोमा पनि एक व्यक्तिको जीवनमा आइपर्ने विभिन्न पिर, व्यथा देखाइएको छ ।

कलाकार विनोद श्रेष्ठ, सोनीका बास्तोला, गीतकार गिरी , ब्रिजेशराज गिरी लगायतको अभिनय रहेको भिडियोमा एउटा पुरुष व्यक्तिको जीवनको उतारचढाव देखाइएको छ । भिडियोको निर्माता सुजाता गिरी हुन् ।

सुबि प्रोडक्सनले निर्माण तथा उमेश गुरुङको निर्देशन रहेको भिडियोका व्यवस्थापक प्रदीप गिरी हुन् । सुनिल भण्डारीको छायाङ्कन रहेको भिडियो रोशन धितालले सम्पादन गरेका हुन् ।

यस अघि गिरीले गायक शिव परियारको आबजमा ” लजालु नयन ” प्रमोद खरेल र बानिका प्रधानको आबजमा “शिव बम बम” साथै टीका बोम्जनको आबाजमा “पर्देश बाट तिमी फर्की आउ ” आफ्नै “बिदुर राज गिरी ” युटुब च्यानलबाट प्रसारण गरि सकेका छन । यसका साथै अन्य गीतको पनि तयारी गरि रहेका बताएका छन्।

(भिडियो)

Previous Post

कैलालीमा डुबानबाट तीन हजार परिवार प्रभावित

Next Post

बाग्लुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद

सम्बन्धित खबर

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
आर्थिक

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

२ भदौ २०८३,
मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति
समाचार

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

२ भदौ २०८३,
समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
समाचार

समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

२ भदौ २०८३,
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण
समाचार

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

२ भदौ २०८३,
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समाचार

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

२ भदौ २०८३,
Load More
Next Post
बाग्लुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद

बाग्लुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In