• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

    ८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

    किसानका पीडा बुझिदिने कसले ?

    किसानका पीडा बुझिदिने कसले ?

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

    हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

    सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

    सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

    रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा महिला पक्राउ

by
२३ साउन २०८०,
0
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा महिला पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । युक्रेनका सुरक्षा सेवाले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरिएको जनाएको छ ।

सुरक्षा सेवाका अनुसार ती महिलाले जुनमा बाढी प्रभावित माइकोलाइभको यात्रा अघि जेलेन्स्कीको तालिकाको बारेमा पत्ता लगाउन प्रयास गरेकी थिइन् ।

युक्रेनले प्रायः रुसलाई समर्थन गर्ने स्थानीयमाथि मस्कोको सेनाको मद्दतका लागि जानकारी दिएको आरोप लगाउँछ । राष्ट्रपति जेलेन्स्कीले यो गिरफ्तारीको पुष्टि गरेका छन् । उनका अनुसार सेक्युरिटी सर्भिसेजले उनलाई ‘देशद्रोही विरुद्धको युद्ध’ बारे जानकारी दिएका थिए ।

यद्यपि, रुसले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनको सेक्युरिटी सर्भिस एसबीयूले एक विज्ञप्तिमा ती महिलालाई रुसीहरूलाई खुफिया जानकारी दिने क्रममा रंगेहात पक्राउ गरिएको बताएको छ ।

एसबीयूले लगाएको आरोप अनुसार महिलाले माइकोलायेभमा जेलेन्स्कीले भ्रमण गर्नु अघि धेरै खुफिया जानकारी प्राप्त गर्ने प्रयास गरेकी थिइन् ।

एसबीयूका अनुसार सन्दिग्ध महिला ओचाकिवको सानो सहरमा बस्छिन्, जहाँ जेलेन्स्की जुलाईमा गएका थिए । त्यहाँ यी महिला सैन्य आधारमा बनेको पसलमा काम गर्छिन् ।

एजेन्सीले जेलेन्स्कीको भ्रमणपछि महिलालाई पक्राउ गरेको बताइएको छ । ती महिलामाथि हतियार र सैनिकको गतिविधिबारे जानकारी चुहावट गरेको आरोप छ । दोषी प्रमाणित भएमा उनलाई १२ वर्षसम्मको जेल सजाय हुन सक्छ ।

Previous Post

लम्पी स्किनबाट लुम्बिनीमा साढे पाँच हजार बढी पशुको मृत्यु, घट्दै सङ्क्रमण

Next Post

सिङ्गापुरका राष्ट्रपतिद्वारा सामाजिक सद्भावलाई बलियो बनाउन आह्वान

सम्बन्धित खबर

८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे
फिचर-ब्यानर

८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

३० जेष्ठ २०८३,
किसानका पीडा बुझिदिने कसले ?
फिचर-ब्यानर

किसानका पीडा बुझिदिने कसले ?

३० जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
फिचर-ब्यानर

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

३० जेष्ठ २०८३,
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
फिचर-ब्यानर

हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

३० जेष्ठ २०८३,
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा
फिचर-ब्यानर

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

३० जेष्ठ २०८३,
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित
आवाज

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

३० जेष्ठ २०८३,
Load More
Next Post
सिङ्गापुरका राष्ट्रपतिद्वारा सामाजिक सद्भावलाई बलियो बनाउन आह्वान

सिङ्गापुरका राष्ट्रपतिद्वारा सामाजिक सद्भावलाई बलियो बनाउन आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In