• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुदर्शन थापाको ‘रावायण’ मा अनमोल र नीति शाहको केमेस्ट्री देख्न सकिने

by
१९ साउन २०८०,
0
सुदर्शन थापाको ‘रावायण’ मा अनमोल र नीति शाहको केमेस्ट्री देख्न सकिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्देशक निर्माता सुदर्शन थापा अहिले नयाँ चलचित्र ‘रावायण’ निर्माणमा जुटेका छन् । चलचित्रको अहिले पोस्ट प्रोडक्सनको काम चलिरहेको छ ।

सुदर्शन थापा प्रोडक्सनको निर्माणाधीन चलचित्र ‘रावायण’ मा अनमोल केसी र नीति शाहको केमेस्ट्री दर्शकले देख्न पाउने भएका छन् । चलचित्र निर्माणको घोषणा भएसँगै अनमोल केसी अनुबन्धित भएको बताइएको थियो । तर अभिनेत्री भने बिहीबार मात्र फाइनल भएकी हुन् । चर्चित मोडेल नीति केही समय अभिनय प्रशिक्षणका लागि भारतको मुम्बई जाने तयारी छिन् ।

‘रावायण’ मा अनमोलको दोहोरो भूमिका रहने बताइएको छ । प्रेमकथा र पारिवारिक चलचित्र बनाउन खप्पिस सुदर्शनले पहिलेपटक अनमोललाई लिएर चलचित्र बनाउन लागेका हुन् । ‘रावायण’ मा अन्य कलाकार छनोटको काम तीव्र ढंगले अघि बढेको निर्मात्री सुप्रिया कटुवालले जानकारी दिइन् ।

Previous Post

बेलाइतले सुरक्षाका कारण नाइजरमा रहेको दूतावासका कर्मचारी घटाउँदै

Next Post

सन् २०२३ मा रूसी सेनामा दुई लाख तीस हजारभन्दा बढी भर्ना

सम्बन्धित खबर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी
फिचर-ब्यानर

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

२३ चैत्र २०८२,
Load More
Next Post
सन् २०२३ मा रूसी सेनामा दुई लाख तीस हजारभन्दा बढी भर्ना

सन् २०२३ मा रूसी सेनामा दुई लाख तीस हजारभन्दा बढी भर्ना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In