• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नाइजरको प्रतिनिधिमण्डल मालीमा

by
१८ साउन २०८०,
0
नाइजरको प्रतिनिधिमण्डल मालीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक जनरल सलिफोउ मोडी छिमेकी देश माली पुगेका छन्।

उनको सैन्य प्रशासन (जुन्टा)ले अन्तर्राष्ट्रिय दबाबका बाबजुद ‘कू’बाट नाइजरको नेतृत्व गरेको घोषणा गरेका सैनिक नेताहरूलाई समर्थन गरेको स्रोतले जनाएको छ।

नाइजरका एक वरिष्ठ अधिकारी र मालीका एक सुरक्षा अधिकारीले एएफपीलाई बताएअनुसार गत अप्रिलमा बर्खास्त गरिएका पूर्व सेनाप्रमुख मोडी एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राजधानी बामाको पुगेका थिए। उनीहरूले भ्रमणबारे थप विवरण भने दिएका छैनन्।

नाइजरको जुन्टा अन्तर्राष्ट्रिय समुदायको दबाबमा परेको छ भने ‘इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स ९इकोवास०’ले आइतबारसम्म अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई पुनर्बहाली नगरे बल प्रयोग गर्न सक्ने चेतावनी दिएको छ।

इकोवासका सदस्य राष्ट्रका सैन्य प्रमुखहरुबीच बुधबार नाइजेरियामा तीन दिने छलफल हुने भएको छ। नाइजेरियाका पूर्व राष्ट्रपति अब्दुलसलामी अबुबकरको नेतृत्वमा एक प्रतिनिधिमण्डल पनि बुधबार नाइजर आउने अपेक्षा गरिएको छ।

सन् २०२० र २०२२ मा सत्ता कब्जा गरेका माली र बुर्किना फासोका सत्तारुढ जुन्टाहरूले सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै नाइजरमा सैन्य हस्तक्षेपलाई आफ्नै देशविरुद्ध ‘युद्धको घोषणा’ का रूपमा लिने चेतावनी दिएका छन्।

साहेलका तीनै देश जिहादी विद्रोह र असुरक्षाको चपेटामा परेका छन्।

Previous Post

नेपालगञ्ज उपमहानगरले आवास जोखिम बीमा लागू गर्ने

Next Post

पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

सम्बन्धित खबर

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
आर्थिक

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

२० चैत्र २०८२,
ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु
जीवन शैली

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

२० चैत्र २०८२,
सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु
आर्थिक

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

२० चैत्र २०८२,
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?
आर्थिक

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

२० चैत्र २०८२,
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’
आवाज

देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

२० चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

२० चैत्र २०८२,
Load More
Next Post
पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In