एकजना व्यक्तिले एउटा कुकुर लिएर आइरहेको बेलामा उसलाई एउटा मानिसले सोधेछ—
तपाईं यो बाँदर लिएर कहाँ जान लाग्नु भएको हो ?
मानिसले भन्यो ः तेरो आँखा फुटेको छ र ? यस कुकुरलाई बाँदर देखिस् ।
मानिसले जवाफ दियो— मैले पनि तपाईंलाई होइन कुकुरलाई नै सोधेको महाशय ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













