• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इमर्जिङ कपको सेमिफाइनलका दुवै खेल आज

by
५ साउन २०८०,
0
इमर्जिङ कपको सेमिफाइनलका दुवै खेल आज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स कपको सेमिफाइनलका दुवै खेल आज हुदैछन् ।

सेमिफाइनलमा श्रीलंका ए ले पाकिस्तान ए को सामना गर्दै छ भने भारत ए ले बंगलादेश ए को सामना गर्दै छ ।

आज पहिलो सेमिफाइनल नेपाली समय अनुसार विहान सवा १० बजे श्रीलंका ए र पाकिस्तान ए बीच हुदै छ । त्यस्तै दोस्रो सेमिफाइनल भारत ए र बंगलादेश ए बीच अपरान्ह सवा २ बजेदेखि हुदै छ ।

समुह ए बाट आयोजक श्रीलंकाको ए टिम र बंगलादेश ए टिम सेमिफाइनलमा पुगेको छ । श्रीलंका ए ३ खेलमा २ जितसहित समुहमा शिर्ष रहदै सेमिफाइनलमा पुगेको छ भने बंगालदेश ए पनि ३ खेलमा २ जितसहित रनरेटको आधारमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै समुह ए बाट अफगानिस्तान ए ३ खेलमा २ खेल जितेपनि रनरेटको आधारमा पछि पर्दै सेमिफाइनलको दौडबाट बाहिरिएको छ । त्यस्तै ओमान ए ले भने तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

त्यस्तै समुह बि बाट तिनै खेल जितेर भारत ए विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान ए ४ खेलमा २ खेल जितेर उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै नेपालले ३ खेलमा एक खेल जितेर बाहिरिएको छ भने युएई ए ले तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।

प्रतियोगिताको फाइनल खेल भने आइतबार हुदै छ ।

Previous Post

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

Next Post

सरकारी जग्गा व्यक्तिको नाम गराउने मालपोत अधिकृतसहित ६४ जनाविरूद्धको मुद्दामा विशेषको फैसलाविरूद्ध अख्तियार सर्वोच्चमा

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
Load More
Next Post
५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

सरकारी जग्गा व्यक्तिको नाम गराउने मालपोत अधिकृतसहित ६४ जनाविरूद्धको मुद्दामा विशेषको फैसलाविरूद्ध अख्तियार सर्वोच्चमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In