• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनलाई खाद्यान्न निर्यात गर्न नदिन बन्दरगाहमा रुसको आक्रमण

by
४ साउन २०८०,
0
युक्रेनलाई खाद्यान्न निर्यात गर्न नदिन बन्दरगाहमा रुसको आक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मस्को । दोस्रो दिनमा पनि रुसले युक्रेनी शहर ओडेसामा खाद्यान्न गोदाम र निर्यात प्रबन्धमा मिसाइल र ड्रोन आक्रमण गरेको छ ।

सो आक्रमणमा परी एक बालकसहित १० जना घाइते भएका छन् । यो शहर ब्लाक सीको तटमा अवस्थित छ र साथै यहाँ युक्रेनको सबैभन्दा ठूलो बन्दरगाहसमेत रहेको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा राष्ट्रहरूले आफ्नो उद्देश्यका लागि ब्ल्याक सी अनाज सम्झौतालाई उल्ट्याएको आरोप लगाएका छन्। तर, आफ्ना सबै शर्त पूरा भएमा तत्कालै सम्झौतामा फर्किने उनले बताए । उनले मस्कोको अडान दोहोर्‍याए र हामीले पहिले सहमति गरेका पाँच शर्त पूरा भएमा हामी तुरुन्तै सम्झौतामा फर्कनेसमेत जनाएका छन् ।

गत सोमबार रुसले युक्रेनसँगको खाद्यान्न निर्यात सम्झौतालाई पछ्याउँदैन भन्ने घोषणा गर्दै खारेज गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पछिल्लो आक्रमणलाई रुसले गरेको आतंककारी कार्य भनेका छन्, जसले अन्न निर्यातका लागि पूर्वाधार नष्ट गरेको छ। युक्रेनले अब रोमानियामा जहाज पठाउन अस्थायी समुद्री मार्ग तयार गर्ने बताएको छ। यसमार्फत खाद्यान्न निर्यात हुनेछ ।

विगत दुई दिनमा खाद्यान्न गोदाम, औद्योगिक एकाइ, अनाज टर्मिनल, सपिङ मल, आवासीय तथा कार्यालय भवन र कारलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ । रुसले ब्लाक सीमा सञ्चालित सबै प्रकारका पानीजहाजलाई युक्रेनको युद्धपोत मानिने र आक्रमण गर्ने बताएको छ । रुस बाहेक अन्य कुनै पनि देशका जहाजलाई ब्लाक सिमा जान अनुमति छैन।

अन्तर्राष्ट्रिय मुद्रा कोषले खाद्य सम्झौताबाट रुस बाहिरिँदा विश्वमा खाद्यान्न असुरक्षा बढ्ने, खाद्यान्नको मूल्य बढ्ने र गरिब देशलाई कठिन हुने बताएको छ ।

Previous Post

छोरी जन्मने बित्तिकै पाँच हजार खातामा

Next Post

किसानका खेतमा ‘सिरिञ्ज’

सम्बन्धित खबर

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
Load More
Next Post
किसानका खेतमा ‘सिरिञ्ज’

किसानका खेतमा ‘सिरिञ्ज’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In