• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला

    ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला

    वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

    वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    जबजका सामु लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना हुन्ः महासचिव पोखरेल

    जबजका सामु लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना हुन्ः महासचिव पोखरेल

    प्रचण्डको अपिल-परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपालको निर्माण गरौं

    कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि प्रचण्डको आह्वान

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कैलालीमा जेलर तिमिल्सेनाले रूपैयाँ लिएर कैदीलाई भगाएपछि…

by
३ साउन २०८०,
0
कैलालीमा जेलर तिमिल्सेनाले रूपैयाँ लिएर कैदीलाई भगाएपछि…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलालीमा जेलरले रूपैयाँ लिएर कैदीलाई भगाएका छन्। कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सेनाले रूपैयाँ लिएर कैदीलाई भगाएको रहस्य खुलेको हो।

तिमिल्सेनाले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका गौरिगंगा नगरपालिका ९ का ईश्वर पौडेलबाट मोटो रकम लिएर भगाएको कारागार स्रोतले बतायो। पछिल्लो समय जेलर तिमिल्सेना प्रति कैदीबन्दीनै असन्तुष्ट रहेका छन्।

तिमिल्सेनाले मोटो रकम दिए जेलबाट भगाइदिने भन्दैु कैदीलाई भगाएको नाम नबताउने सर्तमा एक कैदीले बताए।

३४ ग्राम लागूऔषध खैरो हिरोइनसहित पारस बम, राम सिराडी र ईश्वर पौडेल चार महिना अगाडि पक्राउ परेका थिए। पक्राउ परेकामध्ये जेलर तिमिल्सेनाले पौडेलबाट रूपैयाँ लिएर भगाएका हुन्।

यस विषयमा जेलर तिमिल्सेनालाई बुझ्दा उनले कैदी पौडेललाई छोडेको स्वीकार गरेका छन्। उनले आफूले रूपैयाँ नलिएको जिकिर गरे।

उनले ईश्वर पौडेल १५ ग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेको मुद्दामा सफाई पाएको आधारमा छोडेको बताए।

उनले ३४ ग्राम खैरो हिरोइनसहित पक्राउ परेको मुद्दामा भने सफाई नपाएको पनि स्वीकार गरे। उनले पौडेलको एक सातादेखि खोजी भइरहेको बताएका छन्।

जेलर तिमिल्सेना कारागार कैलाली आएदेखि कारागारको मर्यादा विपरीत कार्य गर्दै आएका छन्।

उनले आफू कैलालीमा कमाउन आएको भन्दै कारागारभित्र लागूऔषध, मदिरा भित्र्याउने र कैदीबाट मोटो रकम लिएर भगाउने काम गरेको बताइएको छ।

Previous Post

खुम्बुमा पर्यटकको सुरक्षा ट्रेक कार्ड

Next Post

स्वीस टूरिजम अवार्ड २०२३ का लागि काठमाडौं महानगरपालिका छनोट

सम्बन्धित खबर

ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला
समाचार

ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला

९ बैशाख २०८३,
वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात
आर्थिक

वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

९ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

९ बैशाख २०८३,
जबजका सामु लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना हुन्ः महासचिव पोखरेल
समाचार

जबजका सामु लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना हुन्ः महासचिव पोखरेल

९ बैशाख २०८३,
प्रचण्डको अपिल-परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपालको निर्माण गरौं
समाचार

कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि प्रचण्डको आह्वान

९ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

९ बैशाख २०८३,
Load More
Next Post
स्वीस टूरिजम अवार्ड २०२३ का लागि काठमाडौं महानगरपालिका छनोट

स्वीस टूरिजम अवार्ड २०२३ का लागि काठमाडौं महानगरपालिका छनोट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In