दक्षिण अफ्रिकाको जङ्गलमा पाइने एउटा विशेष प्रजातिको फूलको तौल करिब ७ देखि ११ किलोसम्म हुन्छ । रेप्सेलिया नामक यस पूmलको अन्य फूलहरुमा जस्तो नसा, हाँगा एवं पातहरु हुँदैनन् । पूरै फूलै फूलको नरम पत्रले चारैतिर बाट घेरिर बीचमा पानी राख्ने भाँडोझैँ गहिरो परेको हुन्छ । कोपिला छँदा यो लामो आकारको धरहराजस्तै देखिन्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













