• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

by
२ साउन २०८०,
0
महायोगी पाइलट बाबाका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. तिमीमै त्यो केन्द्र छ जहाँबाट सत्यको अनुभूति गर्न सकिन्छ, परमात्मा चिन्न सकिन्छ । त्यो केन्द्र तिम्रो जीवनको मूल ऊर्जा केन्द्र हो, जसका कारण तिमी छौ । त्यस केन्द्रसँग जोडियौ र त्यसतर्फको यात्रा गर्न पायौ भने मुक्तिको द्वार खुल्नेछ । त्यो तिम्रो परम स्वतन्त्रताको द्वार हो, जो असीमित छ, जहाँ आनन्द नै आनन्द छ । त्यो परमात्माको घर हो ।

२. म तपाईंलाई यति प्रेम गर्छु कि तपाईंमा म परमात्मा देख्दछु । त्यसैले तपाईंहरुसँग भन्दछु कि पुल पारी जाउँ जहाँ केही घट्ने छ, समाधि घट्छ, साक्षात्कार घट्छ । त्यो घट्नका निम्ति अवसर त दिउँ ।

३. तिमीमा परिवर्तन चाहन्छु । झुटो अवस्था, आशा, विश्वासबाट उम्किएर कर्म गर । कर्म नै तपस्या हो, पूजा हो, भक्ति हो, ज्ञान हो र योग हो । कर्मले नै जीवनलाई महान् बनाउँछन् । कर्म नै जीवनका हर पथमा काम लाग्दछन् ।

४. हरेक स्थिति–परिस्थितिमा रमाउ, त्यसलाई स्वीकार गर, त्यसैलाई प्रभुको कृपा ठान । मनलाई शान्त र सन्तुष्ट राख । सत्यको वास्तविक खोज त्यही हुन सक्छ । तिमीले आत्मशक्तिलाई जगाउनु छ, जसरी जामवन्तले हनुमानलाई जगाएका थिए ।

५. शीरलाई आफ्नो नठान किनभने यसले साथ छोडिदिन्छ । यो हाड–मासु–रगतको पिण्डलाई उपयोगमा ल्याऊ । सांसारिक मोहलाई त्याग, यो नश्वर छ । आफ्नो खोजमा हिँड । मन र इन्द्रियलाई छोडेर भाग, बुद्धि र आत्मासँग सम्बन्ध बनाउ । यसरी आत्मशक्तिको जागरण हुन्छ र तिमीमा दिव्यताको प्रादुर्भाव हुनेछ । मनको कुरा नमान, यसले त बुद्धिसँग सल्लाह लिएर तिमीलाई दुःखी बनाउने छ । मनले त काम, क्रोधादिसँग जोडिदिन्छ ।

६. परिवारको आशक्ति, गुरु सेवाको आसक्तिले निष्काम कर्मलाई सकाम बनाइदिन्छ । ज्ञान श्रेष्ठ हैन, आचरण श्रेष्ठ हो । पूर्वजन्मको विचार त्याग र भविष्यलाई पनि बिर्सिदेऊ । आफू बसेको नर्कलाई पनि बिर्स । वर्तमानले तिमीलाई बाटो देखाउँछ । आफ्नो मनलाई अन्तर्दिशा देऊ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

गत आर्थिक वर्ष रोजगारीका लागि पौने आठ लाख विदेशिए

Next Post

काठमाडौंका सुकुम्बासी बस्ती हटाउने तयारी, गृह मन्त्रालयले थाल्यो पहल

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
Load More
Next Post
सकुम्बासीका पीडाः पहिले बस भने, अहिले हट भन्छन्

काठमाडौंका सुकुम्बासी बस्ती हटाउने तयारी, गृह मन्त्रालयले थाल्यो पहल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In