• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रहरीकै मिलेमतोमा पटका तस्करी

by
९ कार्तिक २०७९,
0
प्रहरीकै मिलेमतोमा पटका तस्करी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – खरिद-बिक्रिमा पूर्ण प्रतिबन्ध रहेको पटका प्रहरी कै मिलेमतोमा तस्करी हुने गरेको खुलासा भएको छ । प्रहरीसँगको मिलेमतोमाल चाडपर्वमा मनोरञ्जनका लागि पड्काइने पटकाको तस्करी मधेसमा मौलाएको छ।

विशेषगरी दिपावली, तिहार र छठमा पटका पड्काउने गरिन्छ। अहिले हरेक सीमावर्ती भारतीय बजारबाट दैनिक करोडौंको पटका अवैधरूपमा नेपाल भित्रिने गरेको छ। सर्वसाधारणले विभिन्न समानमा पटका लुकाएर भित्र्याउँछन्। तर, व्यापारी र तस्करले प्रहरीकै मिलोमतोमा पटका नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ। भारतीय बजारबाट भित्रिने पटका काठमाडौंसम्म पुग्छ।

पटका भित्र्याउन प्रहरीले १० देखि २० प्रतिशत कमिसन लिने व्यापारीहरुले बताउँने गरेका छन्। तस्करले भने प्रहरीको आँखा छलेर पटका तस्करी गर्छन्। उनीहरूले प्रहरी नबस्ने स्थानहरूबाट पटका साइकल, मोटरसाइकल वा पैदलै हिँडेर तस्करी गर्ने पाइएको छ। प्रहरीले समातेपछि घुस माग्छन् भनेर तस्कहरू रातिको समयमा खुरपेया ९गोरेटो० बाटो हुँदै पटका तस्करी गर्ने गरेको धनुषाका व्यापारीहरु बताउँछन् ।

जटही नाकाबाट मात्रै दिनहुँ लाखौंको पटका तस्करी हुन्छ। धेरै प्रहरीले त देखेर पनि नदेखे झैँ गर्छन् । बढी फाइदा हुने भएकाले महिलाहरूले पनि झोलामै राखेर पटका तस्करी गर्ने गरेको व्यारीहरु बताउँछन् ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा युनिट भएको ठाउँबाहेक साना गोरेटो बाटोहरूले भारत र नेपाललाई जोडेको छ। त्यसैले पटका तस्करी नियन्त्रण गर्न गार्‍हो भएको प्रहरीले बताउने गरेको छ ।

Previous Post

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न हुन्छः प्रधानमन्त्री देउवा

Next Post

सैनिक शिविरमा भएको हमलामा दश सैनिक र अठार आतङ्ककारी मारिए

सम्बन्धित खबर

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
Load More
Next Post
सैनिक शिविरमा भएको हमलामा दश सैनिक र अठार आतङ्ककारी मारिए

सैनिक शिविरमा भएको हमलामा दश सैनिक र अठार आतङ्ककारी मारिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In