• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायती प्रधानमन्त्री बनेका सुनकले बनाए रेकर्ड

by
९ कार्तिक २०७९,
0
बेलायती प्रधानमन्त्री बनेका सुनकले बनाए रेकर्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको सांसद निर्वाचित भएको सात वर्षमै बेलायतको प्रधानमन्त्री नियुक्त भएका सुनकलाई राजा चाल्सले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

सुनकका बाबुआमा दुवै पूर्वी अफ्रिकाबाट बेलायत आएका हुन् र दुवै भारतीय मूलका हुन् । डाक्टर बुवा र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा उनी सन् १९८० मा बेलायतको साउथह्याम्पटनमा जन्मिएका हुन् । सुनकले विन्चेस्टर कलेज र अक्सफोर्ड विश्वविद्यालयमा दर्शन, राजनीति शास्त्र र अर्थशास्त्र पढेका थिए ।

अमेरिकास्थित स्ट्यान्डफर्ड युनिभर्सिटीबाट एमबीए पास गरेका उनका दुई छोरी छन् । वेलायतका धनी सांसदहरुमध्ये एक रहेका सुनकले सन् २००१ देखि २००४ सम्म गोल्डम्यान स्याक्स बैंकमा विश्लेषकका रुपमा काम गरेका थिए ।

क्रिश्चियन बाहुल्य रहेको बेलायतमा सुनक पहिलो हिन्दु धर्मावलम्बी प्रधानमन्त्री नियुक्त भएका हुन् । बेलायतको प्रधानमन्त्री बन्ने पहिलो गैर–श्वेत व्यक्ति पनि सुनक बनेका छन् ।

Previous Post

पोखराको सृजनाचोकमा खेलिएको देउसी भैलो

Next Post

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
सयपत्री फूलको माग बढ्यो, एउटा मालाको कति ?

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In