• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा दैनिक २३ सय मेगावाट विद्युत खेर जान्छ, दोष कसको ?

by
३० असार २०८०,
0
विद्युत् विस्तारमा गति लिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गत वर्ष मात्रै वर्षायाममा दैनिक करिब ८०० मेगावाट बिजुली खेर गयो । जबकि प्रणालीमा ३१०० मेगावाटभन्दा बढी बिजुली जोडिएको छ । नेपालमा दैनिक पिक डिमान्ड करिब १८०० मेगावाट छ । औसत डिमान्ड ११०० मेगावाट छ ।

भारतमा निर्यात ३०० मेगावाट छ । पिक आवरमा ८०० र अफ पिकमा करिब १५०० मेगावाट बिजुली खेर गइरहेको छ । यसबाट राज्यलाई अर्बौको नोक्सान भइरहेको छ । भारतबाट बिजुली आयात पनि भइरहेको छ । उद्योगमा लोडसेडिङ पनि कायम नै छ रु अहिले पनि औद्योगिक करिडोरमा दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ छ । झ्याप झ्याप बिजुली गइरहेको छ । बिजुली उत्पादन, आन्तरिक खपत, निर्यात एवं आयातको यो परिदृश्यले समग्र ऊर्जा क्षेत्रलाई जोखिमको बाटोमा धकेलेको छ । यसको दोषी को त रु

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छन् । व्यवस्थापनमा दक्ष मानिने कुलमान पनि दुई हजारभन्दा बढी बिजुली खेर जाँदै गर्दा मौन छन् । अहिले उनको पनि आलोचना हुन थालेको छ । छिनछिनमा बिजुली जाने आउने गरेकाले उनको आलोचना हुन थालेको हो । तर, उत्पादन भएका सयौं मेगावाट बिजुली खेर जाँदा प्राधिकरणको दायित्व के त भन्ने प्रश्न पनि खडा भएको छ ।

जबसम्म प्रसारण लाइन धेरैभन्दा धेरै बन्दैनन्, नेपालले बिजुली उत्पादन धेरै गरे पनि निरर्थक हुने देखिएको छ । नेपालको भौगोलिक अवस्था, वन तथा जग्गा अधिग्रहणमा देखिएको विवादले प्रसारण लाइन जति बन्नुपर्ने हो, त्यति बन्न सकेको देखिन्न । कहिले स्थानीय त कहिले वन कार्यालयले विवाद निकालिरहेकाले प्राधिकरणले प्रसारण लाइन बनाउन सकेको छैन ।

अमेरिकाको एमसिसी परियोजना प्रसारण लाइनसँग सम्बन्धित छ । तर त्यहाँ पनि यस्तै समस्या कायम छ । खासमा ऊर्जा मन्त्रालय र सरकारले नै प्रसारण लाइन निर्माणमा बढी चासो र पहलकदमी लिनुपर्ने हो, तर त्यो देखिएको छैन ।

मन्त्रालय चलाउने नेतामा बिजुलीसँग सम्बन्धित ज्ञानको अभावका कारण पनि यस्तो समस्या देखिएको हो । उत्पादनको दुई हजारभन्दा बढी मेगावाट खेर जानु सामान्य विषय हुँदै होइन । नेपालले भारत, बंगलादेशसँग बिजुली निर्यात गर्ने तयारी गर्दैगर्दा २३ सय मेगावाट बिजुली खेर गइरहेको विषयलाई नेपाल विद्युत प्राधिकरणको व्यवस्थाप पक्षले गम्भीर रूपमा लिनुपर्ने जलस्रोतविद्हरूको भनाइ छ ।

यदि २३ सय मेगावाट विद्युत खेर नजाने गरी प्रसारण लाइन निर्माण गर्नसकेको भए नेपालले महिनामा तीन चार अर्ब रुपैयाँ भारतलाई तिर्नुपर्ने अवस्था आउँदैनथ्यो । अहिले पनि नेपालले दैनिक तीन चार सय मेगावाट विद्युत आयात गर्दै आएको छ ।

Previous Post

महात्मागान्धीका केही अमर वाणीहरु

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In