• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली महिलालाई म्यानमार पुर्‍याई बन्धक बनाउने चिनियाँ पक्राउ

by
२९ असार २०८०,
0
नेपाली महिलालाई म्यानमार पुर्‍याई बन्धक बनाउने चिनियाँ पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली महिलालाई थाइल्याण्ड भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाउने एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान व्युरोले चिनियाँ नागरिक ४२ वर्षीय लियाङ च्युनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई काठमाडौंको विजेश्वरीबाट पक्राउ गरिएको हो ।

लियाङ च्युन नेपालमा भिजिट, स्टुडेण्ट र बिजिनेश भिसामा बस्दै आएको पाइएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए । विभिन्न भिसामा नेपाल बस्दै आएका उनले विभिन्न व्यवसायमा लगानी गरेको प्रवक्ता पंगेनीले बताए ।

उक्त गिरोहमा हालसम्म १० जना नेपाली परिसकेको प्रहरीले जनाएको छ । उनीहरू फिरौती रकम तिरेर मात्रै नेपाल आउन सफल भएका थिए । जाहेरवाली ‘२६ बबरमहल १८९’ का अनुसार लियाङले ४–५ महिना सँगै काम गरिसकेपछि थाइल्याण्डमा कम्प्युटर टाइपिङसम्बन्धी रोजगारीमा लैजान प्रस्ताव गरेका थिए ।

उक्त गिरोहले थाइल्याण्डमा आकर्षक रोजगारी पाउने भन्दै नेपाली नागरिकलाई प्रलोभन देखाउने र म्यान्मार पुर्‍याउने गरेको पीडितको भनाइ छ ।

म्यानबार पुगिसकेपछि सक्कल राहदानी र मोबाइल जफत गरी बन्धक बनाउने र विभिन्न सामाजिक सञ्जालमार्फत् दिनको २० घण्टासम्म अनलाइन स्क्याम गर्न लगाई शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितको भनाइ छ ।

बन्धक बनाइएका नेपालीसँग अमेरिकी नागरिकहरूलाई नक्कली फेसबुकबाट क्रिप्टोकरेन्सी, बिट क्वाइनलगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । यो घटनामा अन्य दुई जना चिनियाँ नागरिकको संलग्नता रहेको र उनीहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । चिनियाँले थाइल्याण्ड भन्दै म्यानमार पुर्‍याएर अनलाइन ठगीको काममा कम्तीमा १० जना नेपाली महिलालाई ठगी गरेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ ।

पक्राउ परेका लियाङलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थपिएको प्रवक्ता पंगेनीले बताए । उनले गिरोहमा आबद्ध अन्य चिनियाँ नागरिकको खोजी भइरहेको बताए ।

Previous Post

भारतले आज चन्द्रयान-३ चन्द्रमाका लागि प्रक्षेपण गर्दै

Next Post

वास्तुशास्त्रका अनुसार घरमा कहिल्यै नराख्नुहोस् यस्ता वस्तु

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
वास्तुशास्त्रका अनुसार घरमा कहिल्यै नराख्नुहोस् यस्ता वस्तु

वास्तुशास्त्रका अनुसार घरमा कहिल्यै नराख्नुहोस् यस्ता वस्तु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In