• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

करिनासँग भएको ‘लिप किस’का बारेमा बषौं पछि शाहिदले अहिले मुख खोले

by
२९ असार २०८०,
0
करिनासँग भएको ‘लिप किस’का बारेमा बषौं पछि शाहिदले अहिले मुख खोले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बइ । एक समय इन्डस्ट्रीमा शाहिद कपुर र करिना कपुरको अफेयरको चर्चा निकै हुने गर्दथ्यो ।

भनिन्छ, जब फिल्म ‘जब वी मेट’ आयो, तबसम्म दुबैको ब्रेकअप भइसकेको थियो । तर, आज हामी तपाईलाई शाहिद कपुर र करिनासँग जोडिएको एउटा यस्तो घटनाको बारेमा बताउन गइरहेका छौँ, जसले धेरै हेडलाइन बनाइयो । यो सम्पूर्ण मामिला सन् २००४ मा भाइरल भएको एउटा भिडियोसँग सम्बन्धित छ ।

लीक भएको यो भिडियोमा शाहिद कपुर र करिना कपुर लिप लक गरेको देखिएका छन् । भनिन्छ, सुरुमा शाहिदले आफू तस्विरमा नभएको बताएका थिए तर वर्षौंपछि दिएको एक अन्तर्वार्तामा अभिनेताले यो घटनाबारे खुलेर कुरा गरेका थिए ।

मिड डेलाई दिएको अन्तर्वार्तामा शाहिदले भनेका थिए, ‘त्यतिबेला म पूर्ण रूपमा टुटेको थिएँ, म २४ वर्षको थिएँ र मसँग गोपनीयता नभएको र त्यसलाई जोगाउन केही गर्न सकिनँ जस्तो लाग्यो । सबै धेरै अनौठो भएको थियो, मैले के सोचेको थिए, के भइदियो ।’

शाहिद थप भन्छन्, ‘त्यस उमेरमा यी सबैको सामना गर्नु निकै कष्टप्रद थियो, खासगरी जब तपाई आफैंले आफ्नो भावना बुझाउन सकस हुन्छ, त्योभन्दा माथि तपाईले सोचिरहनुभएको छ कि तपाईले डेट गरिरहनुभएको केटीसँग कसरी बस्ने रु यसले थप पिडा दिन्थ्यो किनभने पहिला म मान्छे हुँ र त्यसपछि मात्र अभिनेता हुँ ।’

मिडिया रिपोर्टका अनुसार शाहिदको एक पटक प्रियंका चोपडासँग पनि कथित अफेयर थियो। तर, शाहिदले २०१५ मा मीरा राजपूतसँग विवाह गरेका थिए । वर्कफ्रन्टको कुरा गर्दा शाहिद कपूर हालै फिल्म ‘ब्लडी डैडी’ मा देखिएका थिए । यसअघि शाहिद कपूर वेबसिरिज ‘फर्जी’ मा देखिएका थिए, जसमा अभिनेताको कामको निकै प्रशंसा भएको थियो ।

Previous Post

सप्तकोशीमा ट्रक खस्यो, तीन जनाको उद्धार

Next Post

बाघको आक्रमणबाट एक महिला घाइते

सम्बन्धित खबर

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
Load More
Next Post
बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघको आक्रमणबाट एक महिला घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In