• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यानाडामा नेपाली मेला हुँदै

by
२८ असार २०८०,
0
क्यानाडामा नेपाली मेला हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

क्यानाडाको क्यालगरीमा नेपाली मेलाको आयोजना गरिने भएको छ। नेपाली भाषा, कला, संस्कृति र रीतिरिवाजलाई क्यानेडियन समुदायमा परिचित गराउने उद्देश्यसहित नेपाली मेलाको आयोजना गरिएको आयोजक कमिटीले बताएको छ।

आगामी जुलाई २२ तारिख क्यालगरीको नर्थइस्टस्थित प्रेरिविन्ड पार्कमा नेपाली कला, संस्कृति र रीतिरिवाज झल्किने सांस्कृतिक झाकीसहित मेलाको शुभारम्भ गरिने नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरीका अध्यक्ष तथा नेपाली मेला क्यालगरी मुल आयोजक कमिटीका सहसंयोजक श्रीकान्त अर्यालले बताएका छन्।

मेलामा नेपाली पञ्चेबाजा, भजन, मल्टिकल्चरल परेड, नेपालको प्रमुख पर्यटकीयस्थलहरु झल्किने मिनि नेपाल (पशुपति, धरहरा, मछिन्द्रनाथ) सगरमाथा आरोहणका लागि प्रयोग गरिने सामाग्रीहरु, आदिवासी जनजाति नेपालीहरुको दैनिक प्रयोगमा आउने समानहरु (तोम्वा, खन्ती, हलो, जुवा, ढकिया) प्रदर्शन गरिने मेला मूल आयोजक कमिटीका कार्यक्रम तथा इभन्ट संयोजक अरुण लामाले जानकारी दिएका छन्।

करिब १० हजार देशी विदेशीहरुले अवलोकन गर्ने अनुमान गरिएको कार्यक्रममा साउथ एशियन कम्युनिटीका पञ्जाबी, गुजराती, वंगलादेशी, पाकिस्तानी तथा फिलिपिन्स, क्यानमार, क्यारेवियन, भियतनामी, अरवियन र क्यानेडियन आदिवासी समुदायको पनि विशेष प्रस्तुति दिने बताइएको छ। कार्यक्रममा राष्ट्रिय कलाकार प्रकाश सपुत, मिरा निरौला, यात्री व्याण्ड लगायत स्थानीय कलाकारहरुले मनोरञ्जन दिने छन्।

उक्त मेला लागि करिब १ लाख ३० हजार क्यानेडियन डलर रु। १ लाख क्यानेडियन डलर बराबरको श्रमदानको खर्च अनुमान गरिएको मेला मूल आयोजक समितीका फाइनान्स संयोजक विष्णु बजगाईंले जानकारी दिएका छन्। जसमा करिब ७० हजार क्यानेडियन डलर सरकारको विभिन्न तीन तहको सरकारबाट प्रतिवद्धता भएको र बाँकी रकम, एनसीएससी र सिएनसिएको पहलमा एजिएलसी तथा विभिन्न स्पोन्सरसीपबाट संकलन गरिने बजगाईंले बताएका छन्।

Previous Post

सार्वजनिक शौचालयमा पिसाब फेर्दा मूत्र परीक्षणको रिपोर्ट

Next Post

बिद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकन शिक्षिका पक्राउ

सम्बन्धित खबर

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
Load More
Next Post
बिद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकन शिक्षिका पक्राउ

बिद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकन शिक्षिका पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In