• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले अस्वीकार गरेपछि…

by
२८ असार २०८०,
0
सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले अस्वीकार गरेपछि…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । जुलाई ६ मा पिलीभीतको जेहानाबाद रेलवे क्रसिङ नजिक फेला परेको शव सहरको एक इलाकाकी एक युवतीको थियो। पहिचान हुन नसकेपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो ।

प्रेमीबाट धोका पाएपछि आत्महत्या गरेको उनकी आमाले जानकारी दिएकी छिन् । उनकी आमाका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद गरेर युवती प्रेमीको घर पुगेकी थिइन् तर उसले अस्विकार गरिदियो, जसकाकारण आत्माहत्या गर्न पुगेकी हुन् ।

गत ६ जुलाइमा एक युवतीले पूर्णागिरी शताब्दी एक्सप्रेसको अगाडि हाम फालेर आत्महत्या गरेकी थिइन् । प्रहरीले शव पहिचानका लागि शव गृहमा राखेको थियो । तीन दिनसम्म पहिचानका लागि कोही नआएपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो । सोमबार युवककी आमा जेहानाबाद प्रहरी चौकी पुगिन् । तस्बिर हेरेर उनले सो शव २० वर्षीया छोरीको भएको पहिचान गरेकी थिइन् ।

मृतककी आमाका अनुसार छोरीको २०२१ मा पाकडिया गाउँमा विवाह भएको थियो । साउन ३ गते उनले श्रीमानसँग सम्बन्ध तोडिन् । श्रीमानसँग सम्बन्धविच्छेद गरे पछि उनी कला मन्दिर निवासी प्रेमीकाको घर पुगिन् । केही दिनपछि प्रेमीले पनि अस्वीकार गरे । युवतीले आफ्नो प्रेमीको ठगी गरेको सहन सकिनन् । उनी बरेली जंक्शन पुगिन्, जहाँ उनले आत्महत्या गर्न ट्रेनको प्रतीक्षा गरिन्।

बरेलीका एक युवकले उनको असहज खालको कार्य देखेर आत्महत्या गर्नबाट रोकेका थिए । उसलाई आफ्नो घरमा लगे र सम्झाइ बुझाइ गरी ६ जुलाईमा ती युवकले उनलाई पिलिभीत जाने रेलमा बसाएका थिए । त्यसपछि युवती यहाँ आइन् र रेलको अगाडि हाम फालेर आत्महत्या गरिन् । जेहानाबाद प्रहरी चौकी इन्चार्ज प्रवीण कुमारले यस विषयमा कुनै उजुरी नपरेको बताए ।

Previous Post

सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी

Next Post

बैंकहरूबीच आफै निक्षेपको ब्याजदर तय गर्ने सहमति

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
Load More
Next Post
एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व

बैंकहरूबीच आफै निक्षेपको ब्याजदर तय गर्ने सहमति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In